07/12/2025
बिहान उठ्दा जोर्नीहरु (joints) अरट्ठ हुन्छन्?
यो सामान्य होइन - वाथ रोग (Rheumatic Disease) को सुरुवाती लक्षण (early signs) हुन सक्छ।
बेवास्ता नगर्नुहोस्, समयमै जाँच गरी उपचार गर्नु नै स्वास्थ्यका लागी right choice हो।
🙏 Stay aware, stay healthy!!!
- डा. राम कृष्ण गिरी
Rheumatologist & Immunologist (युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ)
Specialist in Uric Acid, Arthritis, Immune Disorders, Autoimmune Diseases, Joint Preservation, Pain Management, Reproductive Immunology & Allergy Treatment.