28/08/2025
🏥 बासबारी न्यूरो हस्पिटल काठमाण्डौका बरिष्ठ न्यूरो फिजिसियन डा.एन्जिल महर्जन भाद्र १४ गते शनिबार पोखरामा आउनुहुदै
⏰ आफ्नो टिकट बुक गर्नको लागि तुरुन्तै कल गरिहाल्नुहोस्
📱 9845815246
गण्डकी हेल्थ केयर प्रा.लि नयाँबजार पोखरामा यहि भाद्र १४ गते शनिबार बासबारी न्यूरो हस्पिटल काठमाण्ठौंका बरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिष्ट डा एन्जिल महर्जन आउनुहुने भएकाले सम्बन्धीत रोगका बिरामीहरुले समयमै आफ्नो नाम दर्ता गरी स्वास्थ्य लाभ लिनुहोला ।
⚕️टाउको दुख्ने
⚕️माईग्रेन
⚕️मृगी
⚕️छारेरोग
⚕️ब्रेन ट्यूमर
⚕️प्यारालाईसिस
⚕️समय समयमा बेहोस हुने
⚕️दिमागी हालत ठिक नभएको.
⚕️केही कुरा बिर्सने
⚕️हातखुट्टा निदाईरहने
⚕️झमझमाउने
बिरामीहरुले आफ्नो नाम ढिला नगरी टिपाउन हुन अनुरोध छ । हामीसंग सिमित सिट मात्र बाँकी रहेको छ ।
डाक्टर आउने : भाद्र १४ गते शनिबार
समय : बिहान 8 बजे देखी दिउँसो 4 बजे सम्म
टिकटको लागि तुरुन्तै सम्पर्क गर्नुहोला ।
☎️ 061-536227
📱 9845815246
Gandaki Health Care P Ltd
Nayabazar 8 Pokhara opposit GMC Medical Collage