Fishtail Endoscopic Brain And Spine Neurosugery

Fishtail Endoscopic Brain And Spine Neurosugery Centre of excellence for diagnosis and treatment of brain and spine diseases with the use of the most advanced, minimally invasive and endoscopic techniques.

To all the cancer patients, especially with brain and spine cancer, their family and all the healthcare workers who care...
04/02/2023

To all the cancer patients, especially with brain and spine cancer, their family and all the healthcare workers who care for them.

आज बिश्व "स्पाइना बाइफिदा तथा हाइद्रोकेफालस डे" हो / स्पाइना बाइफिदा तथा हाइद्रोकेफालस भनेको जन्मजात मस्तिस्क तथा मेरुदण...
25/10/2022

आज बिश्व "स्पाइना बाइफिदा तथा हाइद्रोकेफालस डे" हो / स्पाइना बाइफिदा तथा हाइद्रोकेफालस भनेको जन्मजात मस्तिस्क तथा मेरुदण्डको विकृत विकास हो जसले गर्दा बच्चाको मस्तिस्कमा पानी बढि भएर टाउको ठुलो हुने, टाउको/ मेरुदण्डमा पानीको फोका उठ्ने, खुट्टा चलाउन नसक्ने आदि हुन्छ/ यसले मानिसलाई जीवन भरि अपाङ्ग बनाउँछ/

03/08/2022

ढाडमा लगाउने इन्जेक्सन

रुट ब्लक वा त्रान्स्फोरामिनल इन्जेक्सन
डिस्क प्रोलाप्स भएर नशा चेपिएर खुट्टा र ढाड दुखेको छ तर खुट्टा कम्जोर छैन भने चेपिएको नशा वरिपरि इन्जेक्सन लगाउन सकिन्छ/ मसिनो सुई प्रयोग गरेर नशा नजिकै स्तेरोइडको इन्जेक्सन लगाइन्छ / यो उपचारले बिरामीलाई महिनौंसम्म दुखाई कम गर्छ, औषधी खानु पर्दैन/ नदुख्ने औषधी लामो समयसम्म खाँदा हुन सक्ने खराबीहरू जस्तै ग्यास्त्राइतीस, पेप्तिक अल्सर, उच्च रक्तचाप, मृगौलाको खराबी आदि हुने सम्भावना हुँदैन/ यो इन्जेक्सन अप्रेसन कोठामा एक्स- रेमा हेर्दै लगाइन्छ/ यसको लागि अस्पताल भर्ना हुनु पर्दैन/ बिरामीको ४ घन्टा खाली पेट हुनु पर्छ/ इन्जेक्सन लगाए पछि एक घण्टा जति आराम गरेर घर जान सकिन्छ/ तालिम प्राप्त चिकित्सकले गरेमा यो उपचारको तरिका धेरै सुरक्षित छ/

ढाडमा लगाउने इन्जेक्सन इन्त्राडिस्कल  इन्जेक्सन यदि डिस्कको बाहिरी पत्र च्यातिएको छ र भित्रि पत्रबाट रसायनहरू चुहिएको छ ...
03/08/2022

ढाडमा लगाउने इन्जेक्सन

इन्त्राडिस्कल इन्जेक्सन
यदि डिस्कको बाहिरी पत्र च्यातिएको छ र भित्रि पत्रबाट रसायनहरू चुहिएको छ भने ढाड दुख्ने, खुट्टा दुख्ने हुन्छ/ यस्तो अवस्थालाई annular tear भनिन्छ/ यो अवस्था एम आर आई गरेर थाहा पाउन सकिन्छ/ तर यस अवस्थाको निदानको लागि गर्ने निश्चित प्रबिधि डिस्कोग्राफी हो/ ढाड र खुट्टा दुख्नको लागि नशा नै चेपिनु पर्दैन / यस्तो अवस्थामा डिस्क भित्र स्तेरोइड इन्जेक्सन लगाउन सकिन्छ/ यो इन्जेक्सन अप्रेसन कोठामा एक्स- रेमा हेर्दै लगाइन्छ/ यसको लागि अस्पताल भर्ना हुनु पर्दैन/ बिरामीको ४ घन्टा खाली पेट हुनु पर्छ/ इन्जेक्सन लगाए पछि एक घण्टा जति आराम गरेर घर जान सकिन्छ/ धेरै तालिम प्राप्त चिकित्सकले गरेमा धेरै सुरक्षित छ/तर कसै कसैलाई डिस्कको संक्रमण हुन सक्छ/

02/08/2022

ढाड दुख्ने समस्या धेरै मानिसलाई हुन्छ/ जिन्दगीमा सबै मानिसलाई कुनै न कुनै समयमा ढाड दुखेकै हुन्छ/ झन्डै ८०% मानिसलाई ढाड दुख्ने समस्या हुन्छ/ अस्पतालमा जानु पर्ने प्रमुख कारणहरु मध्ये ढाडको दुखाई एक हो/ ढाड दुख्ने समस्या धेरै मानिसलाई भए पनि कसै कसैलाई मात्र गम्भीर कारण हुन्छ/ तीन महिना भन्दा कम समयको दुखाईलाई तिब्र दुखाई र तीन महिना भन्दा बढीको दुखाईलाई दिर्घ दुखाई भनिन्छ/
ढाडको दुखाई ढाडमा मात्र सिमित रहने वा खुट्टासम्म जाने हुन सक्छ/ खुट्टामा सर्ने दुखाईलाई सिएतिका भनिन्छ/ धेरै जसो ढाडको दुखाई केहि हप्तामै ठिक हुन्छ/ करिब २०% मानिसमा तिब्र ढाडको दुखाई दिर्घ दुखाई हुन सक्छ/ यसको प्रमुख कारण मध्ये मेरुदण्डको दुई वटा हड्डीको बिचमा हुने कुरकुरे हड्डीको बाहिरी पत्र च्यातिएर भित्रि पत्रको रसायनहरू चुहिनु हो/ यस्तो अवस्थालाई एन्युलर टिएर भनिन्छ/ यसको उपचार गरेर ढाड र खुट्टाको दुखाई बाट पूर्ण रुपले छुटकारा पाउन सकिन्छ/

मेरुदण्डको दुई वटा हड्डीको बिचमा डिस्क हुन्छ/ यसको बाहिरी (annulus fibrosus) र भित्रि पत्र (nucleus pulposus) हुन्छ/ बाह...
23/07/2022

मेरुदण्डको दुई वटा हड्डीको बिचमा डिस्क हुन्छ/ यसको बाहिरी (annulus fibrosus) र भित्रि पत्र (nucleus pulposus) हुन्छ/ बाहिरी पत्र च्यतिएमा भित्रि पत्रबाट बिभिन्न रसायनहरू निस्केर ढाडका नशाहरूमा चुहिएमा ढाड दुख्छ र खुट्टामा जाने नशामा चुहेमा खुट्टा, पैताला र औंलाहरू दुख्छ / यस्तो अवस्थालाई Annular tear भनिन्छ/ भित्रि पत्रको केहि भाग बाहिरी पत्रभित्र रहेमा त्यसलाई entrapped nuclear fragment भनिन्छ/ यस्तो अवस्था लामो समयसम्म बेस्सरी /धेरै ढाड दुखाउने प्रमुख कारणहरू मध्ये पर्छ/ यी अवस्थाहरू ढाडको एम आर आई गर्दा पनि नदेखिन सक्छ तर डिस्कोग्राम गरेर यी अवस्थाहरु थाहा पाउन सकिन्छ/ यी दुवै अवस्थाको इन्डोस्कोपको प्रयोग गरेर बिरामीलाई बेहोश नबनाई भर्ना नगरी सजिलै उपचार गर्न सकिन्छ/

सिएटिका भनेको ढाडदेखि  खुट्टासम्म सर्ने दुखाई हो/ बिश्वभर कुनै पनि समय २-१२% मानिसलाई  सिएटिका भएको हुन्छ/ यो दुई प्रकार...
23/07/2022

सिएटिका भनेको ढाडदेखि खुट्टासम्म सर्ने दुखाई हो/
बिश्वभर कुनै पनि समय २-१२% मानिसलाई सिएटिका भएको हुन्छ/ यो दुई प्रकारका हुन्छन्/ ४-८ हप्ताको सिएटिकालाई तिब्र सिएटिका भनिन्छ भने ८ हप्ता भन्दा बढीको सिएटिका लाई क्रोनिक वा दिर्घ सिएटिका भनिन्छ/
जब डिस्क वा कुर्कुरे हड्डीले आफ्नो ठाउँ छाडेर (डिस्क हेर्निया ), मेरुदण्डमा हड्डी वा कुरकुरे हड्डी बढेर वा मेरुदण्डको संकुचन (स्पाइनल स्टेनोसिस) भएर ढाड बाट खुट्टामा जाने नशा चेपिएमा वा नशा जाने बाटो सानो भएमा प्रायजसो सिएटिका हुन्छ। यसले प्रभावित खुट्टामा दुखाईसंगै खुट्टाका औंला,पैताला र खुट्टा लाटो हुने, झम झम गर्ने र कम्जोर हुन सक्छ/

Today is World Brain Day. Lets be aware of our Brain Health.
22/07/2022

Today is World Brain Day. Lets be aware of our Brain Health.

हाम्रो समाजमा मेरुदण्ड (गर्धन र ढाड) को उपचार र अप्रेसनको बारेमा धेरै गलत धारणाहरू विद्यमान छन्/ यसले बिरामीलाई सहि, राम...
18/07/2022

हाम्रो समाजमा मेरुदण्ड (गर्धन र ढाड) को उपचार र अप्रेसनको बारेमा धेरै गलत धारणाहरू विद्यमान छन्/ यसले बिरामीलाई सहि, राम्रो, अत्याधुनिक र बैज्ञानिक उपचार गर्न बन्चित गरेको छ/ यस्तो गलत धारणाको लागि हाम्रो समाजको अशिक्षा, रुढिबादी, पुरातन, मानसिकता र कहिलेकाँही उपर्युक्त उच्च गुणस्तरीय तालिम र शिक्षा नपाएका स्वास्थ्यकर्मीहरू नै जिम्मेवार छन्/

16/07/2022

 #
30/06/2022

#







Address

Gairapatan
Pokhara
33700

Telephone

+9779856033726

Website

Alerts

Be the first to know and let us send you an email when Fishtail Endoscopic Brain And Spine Neurosugery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Fishtail Endoscopic Brain And Spine Neurosugery:

Share