
26/08/2025
हार्दिक शुभकामना !
हरितालिका तीज २०८२ सालको पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा परिवारजनमा स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दछौ ।
यी पवित्र पर्वहरूले हामी सबैमा आपसी प्रेम, सद्भावना र संस्कृतिप्रतिको आस्था अझ प्रगाढ बनाओस्।