Aaviskar Pharmacy and Health Centre

Aaviskar Pharmacy and Health Centre Since 2017

19/08/2025
Aaviskar Pharmacy and Health Centre, Kahun Khola-13, Pokhara
09/07/2025

Aaviskar Pharmacy and Health Centre, Kahun Khola-13, Pokhara

Aaviskar Pharmacy and Health Centre  Kahun Khola-13, Pokhara
19/06/2025

Aaviskar Pharmacy and Health Centre Kahun Khola-13, Pokhara

31/10/2024
दसैँको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थान...
09/10/2024

दसैँको दिन पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायीहरूको सहकार्यमा महानगर क्षेत्रका विभिन्न ८ वटा रुटहरूमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो ।

दशैको दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क, फेदी–हेमजा–हरिचोक–पृथ्वीचोक,लामाचौर–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–पृथ्वीचोक–बिरौटा–सहिदचोक–लेकसाइड, राजाकोचौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक–बाग्लुङ् बसपार्क,् काँहुखोला–महेन्द्रपूल–पृथ्वीचोक–जिरो कि.मी–हल्लनचोक, वेगनासताला–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको हो ।

‘दसैँको टिका तथा आर्सीवाद थाप्न मान्यजन कहाँ जाने नेपाली प्रचलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहज रूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीहरू सँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाइएको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यसले यात्रुहरूलाई सहजता प्रदान गर्नेछ ।’ दशैका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं.११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

पोखरा यातायात प्रा.ली, स्थानीय यातायात प्रा.ली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, वेगनासताल पोखरा यातायात प्रा.लिले तोकिएका रुटहरूमा निःशुल्क सेवा प्रदान गर्नेछन् ।

25/09/2023

WORLD PHARMACIST DAY - 2023 को सबै फार्मासिष्ट तथा सहायक फार्मासिष्टहरूमा हार्दिक शुभकामना

Address

Pokhara
33700

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+9779819111370

Website

Alerts

Be the first to know and let us send you an email when Aaviskar Pharmacy and Health Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aaviskar Pharmacy and Health Centre:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram