Sattwik Nutri-food

Sattwik Nutri-food Most of the chronic diseases can be cure with proper food habit. We are here to serve ‘FOOD as MED

26/06/2024

change your food and lifestyle to get control of chronic diseases

17/12/2022

हामी उचित स्याहार गर्छौ तपाईंको दीर्ग रोगहरु लाई

16/12/2022
२०७९-८-२७ गते सात्त्विक न्युट्रिफूड र पोखरा माहानगरपालिका वडा नं ४को संयूक्त आयोजनामा आयोजित पोषण सम्बन्धि सचेतना मुलक क...
16/12/2022

२०७९-८-२७ गते सात्त्विक न्युट्रिफूड र पोखरा माहानगरपालिका वडा नं ४को संयूक्त आयोजनामा आयोजित पोषण सम्बन्धि सचेतना मुलक कार्यक्रम "खानपिन मिलाऔं दिर्घरोग भगाऔं" कार्यक्रमका केहि झलकहरु.........

02/12/2022

हाम्रो दैनिक खानामा के के समावेश हुनुपर्छ त?

सुनौँ पोषण बैज्ञानिक सुधाश्री अधिकारीको कुरा।

28/11/2022

Our nutrition scientist on Health talks show program on Fewa Television

16/11/2022

मधुमेहबाट बचोैं र बचाउँ । आफ्नो खानपानको उचित व्यवस्थापन नै यस रोगबाट बच्ने अचुक उपाय हो ।विश्व मधुमेह दिवस - २०२२ को अवसरमा सात्त्विक न्यूट्रीफूड तथा अन्नपात एग्रोको सहकार्यमा यहाँहरू समक्ष डायबेटिक फूड प्याक लिएर आएका छोैं । यस फूड प्याकमा १ व्यक्तिको लागि लगभग १ महिना पुग्ने ८ प्रकारका अन्न र पिठोहरू समावेश गरिएको छ भने अंकुरित सुगर फ्रि सातु पनि सँगै छ । यि अन्नहरूको खाना तालिका, फाइदा अनि पकाउने विधि पनि यस प्याकमा समावेश गरिएको छ । परिवारका सवै सदस्यले पकाएर खान मिल्ने यस प्याकको खर्च प्रतिदिन रू ४५ भन्दा पनि कम पर्दछ । अन्य विस्तृत जानकारीका लागि हामीलाइ सम्पर्क गर्नुहोला । धन्यवाद !

दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा तिहार मनाउने गरिन्छ। तिहार को बेला  साथीभाइ मिलेर देउसी–भैलो खेल्न...
25/10/2022

दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा तिहार मनाउने गरिन्छ। तिहार को बेला साथीभाइ मिलेर देउसी–भैलो खेल्ने चलन पनि छ। तिहारलाई परिवारसँग मिलेर विभिन्न खानाको परिकार बनाएर खाने पर्वको रूपमा पनि मनाउने गरिन्छ । परिवारका सदस्यहरू मिलेर नयाँ–नयाँ खानाका परिकार पकाएर खानुका साथै रमाइलो गर्ने प्रचलन छ । तिहारमा अन्य परिकारभन्दा रोटीका थरीथरी परिकारहरू बनाएर खाने प्रचलन छ । ठाउँ, परिवेश, जातजाति अनुसार आ–आफ्नो तरिकाले खानाका परिकार बनाउने प्रचलन रहेको पाइन्छ। तिहारको समयमा पिठोबाट तयार पारिएका थरीथरीका परिकार अनिवार्य जस्तै हुन्छ । तिहारमा प्रचलित यी परिकारहरू खाँदै गर्दा आफ्नो स्वास्थयलाइ पनि ध्यान दिनु जरूरी देखिन्छ ।

विभिन्न कारणहरूले आज विश्वका विभिन्न भागहरूमा भोकमरीको समस्या र खतरा बढीरहेको छ । साथसाथै विभिन्न संघ संस्थाहरू ले यस अव...
16/10/2022

विभिन्न कारणहरूले आज विश्वका विभिन्न भागहरूमा भोकमरीको समस्या र खतरा बढीरहेको छ । साथसाथै विभिन्न संघ संस्थाहरू ले यस अवस्थाबाट पार पाउनका लागि विभिन्न कार्यक्रमहरू संचालन पनि गरिहेका छन । भने अर्को तर्फ खाद्य प्रणालिका विकृतिहरू जस्तै अत्याधिक प्रशोधन, पोषण विहिन उत्पादन, रसायनहरूको जथाभावी प्रयोगले खाद्य सुरक्षामा रहेको समुदाय पनि दीर्घ स्वास्थ्य जटिलताको शिकार भइरहेका छन । त्यसैले खाद्य सुरक्षाको साथसाथै सुरक्षित खानपानमा पनि ध्यान दिनु जरूरी छ ।
“स्वस्थ र रसायन मुक्त खानपान ; दीर्घ र सुखी जिवन यापन”
LEAVE NO ONE BEHIND – WORLD FOOD DAY 2022

Know about your Nutrition// Vitamin B12के तपाई शाकाहारी हुनुहुन्छ? शाकाहारी भएको कारण भिटामिन बि१२ को कमिहुन्छ कि भनेर ड...
14/10/2022

Know about your Nutrition// Vitamin B12
के तपाई शाकाहारी हुनुहुन्छ? शाकाहारी भएको कारण भिटामिन बि१२ को कमिहुन्छ कि भनेर डराउनुभएको छ? त्यसको लागि आत्तिनु पर्दैन शाकाहारी खानाबाट पनी बि१२ को मात्रा पुरा गर्न सकिन्छ। सामान्य मानिसलाई दिनको २.४mcg (RDI) भिटामिन बि१२ चाहिन्छ। त्यसको लागि नियमित आफ्नो खानामा तल उल्लेखित खाना समाबेश गर्नुपर्छ।
1cup curd 1.2mcg
250gm paneer 1.1mcg
1 tbsp. Nutritional yeast 4mcg
1 sheet Nori (seaweed) 2.5mcg
50gm sun dried mushroom 100% RDI
1 cup Fermented millet 0.7 mcg (good absorption rate)
100gm fermented vegetables 0.8mcg
Sprouts

Address

Ranipauwa-11, Opposite To Global Collegiate School
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Sattwik Nutri-food posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sattwik Nutri-food:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category