05/09/2025
बरिस्ठ फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ डा रमेश राज अचार्य युसिका पोलिक्लिनिक प्रा.लि मा !!!
यस युसिका पोलिक्लिनिक प्रा.लि मा मिति २०८२ साल भाद्र २१ गते शनिबार बरिस्ठ फिजिसियन तथा हर्मोन रोग विशेषज्ञ डा रमेश राज अचार्य बाट मधुमेह, थाइराइड तथा अन्य हर्मोन रोग सम्बन्धि उपचार सेवा संचालन हुने हुदा मधुमेह थाइराइड तथा अन्य हर्मोन रोग सम्बन्धि समस्या भएका विरामीहरुले सेवा लिनुहुन अनुरोध गरिन्छ ।
फोन बाट पनि नाम दर्ता गर्न सकिने छ
थप जानकारीका लागि 061-591731/9856021410 मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।