30/01/2025
अन्नाद् भवन्ति भुतानि पर्जन्यादन्न सम्भव ।
यज्ञात् भवति पर्जन्यो यज्ञकर्मसमुदभवः ।। गीता ।।
अन्न भएन भने प्राणीहरुको अस्तित्व रहँदैन । अन्न तब मात्र हुन्छ जब पानी पर्छ । पानी तब पर्छ जब यज्ञ- यज्ञादि गरिन्छ । त्यसैले यज्ञ सर्वश्रेष्ठ कर्म हो । वैज्ञानिक मान्यता अनुसार एक तोला काठेगार्इको घ्यु गोबरको गुइँठामा हवन गर्दा कमसे कम एक टन शुद्ध प्राणवायु (अक्सिजन) निस्कन्छ ।