Spark B & D Hospital Pvt.Ltd.

Spark B & D Hospital Pvt.Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Spark B & D Hospital Pvt.Ltd., Hospital, Pokhara.

12/02/2025

स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
061-571408
9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!
प्यारालाइसिस भइसकेपछि समयमै फिजियोथेरापी गरौँ ।

05/02/2025

ज्येष्ठ नारिकको प्रतिक्रियाः पोखराको स्पार्क बी एण्ड डी हस्पिटलमा उपचार गराउँदा निकै राम्रो भयो

स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
061-571408
9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!
प्यारालाइसिस भइसकेपछि समयमै फिजियोथेरापी गरौँ ।

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना। स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)बिरामी जाँच...
03/02/2025

सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना।
स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
061-571408
9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!

स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ ।➡️मुख मात्...
02/02/2025

स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ ।

➡️मुख मात्र बाङ्गिने समस्या प्यारालाइसिस नहुन सक्छ

मस्तिष्कघातको अन्य लक्षण देखिएको छैन मुख मात्र बाङ्गिएको छ भने त्यो मस्तिष्काघातको लक्षण होइन । यो जाडोमा वा भाइरल संक्रमणले हुनसक्ने ‘फेसियल पाल्सी’ भन्ने समस्याले गर्दा हो । अनुहारको मांसपेशीलाई नियन्त्रण गर्ने एउटा नसा (स्नायु) हुन्छ त्यसमा संक्रमण वा असर हुन गयो भने मुख बाङ्गो हुन्छ । मुख बाङ्गो भई बोली लर्बरिएकाे छैन भने त्यो प्यारालाइसिस नहुन सक्छ ।

मस्तिष्काघात अचानक हुने भएकोले यसको कारण शरीरकाे प्रभावित भाग पनि एक्कासि कमजोर हुन्छ । मुख बाङ्गिएकाे महिना दिन पछि हात नचल्ने भयाे भने त्यो मस्तिष्काघात होइन ।

➡️यसको जोखिम कसलाई बढी हुन्छ ?

मस्तिष्काघातको जोखिम केटा मान्छेहरूलाई बढी हुन्छ । चुरोट रक्सी खाने, उच्च रक्तचाप, मधुमेहको समस्या भएको, मुटुको समस्या भएको, कोलेस्टेराेलको समस्या भएको, धेरै तनाव चिन्ता लिने, व्यायाम नगर्ने र अस्वास्थ्यकर खानपान अपनाउने व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ ।




✅स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
⏰ बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
📞 061-571408
📱 9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!

सोनाम ल्होसारको शुभकामना
30/01/2025

सोनाम ल्होसारको शुभकामना

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई  चार सपूत मरेर नगए ।
29/01/2025

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन
मुलुक दुई चार सपूत मरेर नगए ।

६३ औँ नेपाल नर्सिङ दिवस 🩺🌸वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो । नेप...
28/01/2025

६३ औँ नेपाल नर्सिङ दिवस 🩺🌸

वि.सं २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो । नेपाल नर्सिङ काउन्सिलका अनुसार २०८० सम्ममा नेपालमा ७८ हजार नौ सय ४८ नर्स दर्ता छन् ।यस्तै एक हजार पाँच सय सात जना स्पेशल नर्सहरु छन ।

आठ सय ४९ जना विदेशी नर्स नेपालमा कार्यरत छन् । यस्तै ६६ जना मिडवाइफ्री, ३७ हजार तीन सय ८३ जना एनमी पनि कार्यरत छन । तथ्यांकअनुसार २५ हजारभन्दा बढी नर्स विदेशिएका छन्




स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
⏰ बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
📞 061-571408
📱 9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!
&D Spark B & D Hospital Pvt.Ltd. Bishnu Prasad Chapagain

26/01/2025

खुशीको खबर! 😊
यदि तपाईंलाई ढाडको नसाच्यापिने समस्या, पुरानो बाथरोग, घुँडा दुख्ने, हड्डी खिइने, प्यारालाइसिस, मुख बाङ्गिने वा शरीरको कुनै भाग नचल्ने समस्या छ भने, तुरुन्त सम्पर्क गर्नुहोस् र स्वास्थ्य लाभ लिनुहोस्।

सम्पर्क ठेगाना:
स्पार्क बी एण्ड बी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)

बिरामी जाँच समय:
⏰ बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)

फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
📞 061-571408
📱 9856026750, 984825172

स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!
&D

पायल्सको निदानः🔵 ग्रेड १:👉 यो पायल्सको पहिलो चरण हो।🩸 दिसामा रगत देखिन्छ।😣 मलद्वार चिलाउने समस्या हुन्छ।   🟠 ग्रेड २:👉 द...
24/01/2025

पायल्सको निदानः
🔵 ग्रेड १:
👉 यो पायल्सको पहिलो चरण हो।
🩸 दिसामा रगत देखिन्छ।
😣 मलद्वार चिलाउने समस्या हुन्छ।


🟠 ग्रेड २:
👉 दिसासँगै रक्तश्राव हुन्छ।
🔴 मासु बाहिर निस्किन्छ र 👈 आफैँ भित्र जान्छ।


🟡 ग्रेड ३:
👉 दिसा गर्ने बेलामा पायल्स बाहिर निस्कन्छ।
🤲 हातको मद्दतले भित्र धकेल्नु पर्छ।


🔴 ग्रेड ४:
👉 पायल्स मलद्वारबाट बाहिर निस्कन्छ।
🙅‍♂️ हातले धकेल्दा पनि भित्र जाँदैन।


🔥 स्वास्थ्य सचेतना:
यदि यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्त डाक्टरलाई भेट्नुहोस्। 🙏
&Dhospital

🏥 स्पार्क वी एण्ड डी हस्पिटल प्रा.लि.
📍सभागृहचोक, पोखरा—९ (मिडटाउनको पछाडि)🚶‍♂️
WhatsApp: 985-6026750

&D

Address

Pokhara

Telephone

+9779856026750

Website

Alerts

Be the first to know and let us send you an email when Spark B & D Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category