26/12/2025
❓ वाथ रोगको उपचार किन ढिलो गर्छन् मानिसहरु?
👇
▪️ औषधिको side effects हुन्छ भन्ने डरले
▪️ वाथको औषधि नखाई दुखाइ कम गर्ने (pain killer) मात्र खाने बानीले
▪️ मुख बारेर/घरेलु उपायले वाथ सन्चो हुन्छ भन्ने गलत विश्वासले
▪️ धेरै ढिलो (जोर्नी बाङ्गिए) पछि मात्र उपचार खोज्ने बानीले
⚠️ तर याद राख्नुहोस् -
Pain Killer ले दुखाइ कम मात्र गर्छ, वाथ रोगको उपचार गर्दैन।
❗ सुरुवाती अवस्थामा वाथको असर धेरै नदेखिन सक्छ, तर बिस्तारै अङ्गभङ्ग हुँदै जान्छ।
👉 समयमै सही उपचार भएमा:
✅ जोर्नी बिग्रनबाट जोगाउन सकिन्छ
✅ अङ्गभङ्ग हुन बाट बच्न सकिन्छ
✅ अन्य मानिसहरु जस्तै सामान्य जिवनयापन गर्न सकिन्छ।
🩺 विशेषज्ञको सल्लाह नै दीर्घ समाधान हो।
👨⚕️ डा. राम कृष्ण गिरी
युरिक एसिड, वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ
🏥 Megha Health Care Pvt. Ltd. – Rheumatic Disease Center
📍 पोखरा सभागृह अगाडि (MidTown Galleria) को पछाडी, न्यू रोड - ८, पोखरा।
📞 ९७४६३०६०३० | ०६१–५८८६९५
🌐 https://meghahealthcare.com.np
#वाथ #जोर्नीदुखाइ