
02/11/2023
सुचना ! सुचना !! सुचना !!!
यहि २०८० साल कार्तिक १७ र १८ गते पाेखरा महानगरपालिका वार्ड नं १४ का ६ महिना देखि ५ वर्ष सम्मका सम्पुर्ण बाल- वालिकाहरु लाई राष्ट्रिय भिटामिन "ए" र जुकाकाे अौषधि निशुल्क ख्वाउने कार्यक्रम भएकाेले निम्न स्थान र समयमा उपस्थितीका लागि हार्दिक अनुराेध गरिन्छ ।
१)स्थान:- सान्सा हेल्थ क्लिनिक पाेमानपा-१४ चाउथे
२) समय:- विहान १० वजे देखि ४ वजे सम्म ।
जानकरीका लागि ०६१-५०१२६९/९७०३१३५४४४