Aatish Medico Pharma- -मानव

Aatish Medico Pharma- -मानव Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aatish Medico Pharma- -मानव, Medical Center, Malepatan, Pokhara.

पोखरा महानगर पालिका वडा न ५ का खोप केन्द्रहरूमा १३ गते बाट १८ गते सम्म  दादुरा - रूबेला खोप लगाईने भएकोले निम्न खोप केन्...
25/02/2024

पोखरा महानगर पालिका वडा न ५ का खोप केन्द्रहरूमा १३ गते बाट १८ गते सम्म दादुरा - रूबेला खोप लगाईने भएकोले निम्न खोप केन्द्र र मितीमा ९ महिना देखि ५ बर्ष मुनिका बालबालीकाहरू लाई खोप लगाऔं।

13/09/2023
अति राम्रो काम🙏🙏🙏
13/09/2023

अति राम्रो काम🙏🙏🙏

आकस्मिक रुपमा घोषणा भएका सार्वजनिक विदा सम्बन्धमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको अत्यन्त जरुरी सूचना

संविधानसभा पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधनले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शाेक...
12/09/2023

संविधानसभा पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङको असमायिक निधनले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शाेकाकुल परिवारजनमा गहिरो समवेदना!!!!!

17/05/2021

कोहि कसैलाई पनि PCR Test गर्नु परेमा घरमा नै आई स्वाब लिने र Report पनि घरमा नै पुर्र्याउने ब्यबस्था हामी मिलाउछौ
सम्पर्कको लागी:-9856020965/9846203442

पुटिनले भने ," कोभिड-१९ को खोपमा स्वास्थ्यकर्मी र शिक्षकको पहिलो हक "रसियन रास्ट्रपति भ्लादिमिर पुटिनलाई पत्रकारले सोधे ...
14/08/2020

पुटिनले भने ," कोभिड-१९ को खोपमा स्वास्थ्यकर्मी र शिक्षकको पहिलो हक "
रसियन रास्ट्रपति भ्लादिमिर पुटिनलाई पत्रकारले सोधे ," तपाई किन स्वाथ्यकर्मी र शिक्षकहरुलाई पहिलो चरणमा कोभिड-१९ बिरुद्धको खोप दिन चाहनु हुन्छ अरु पेशाकर्मी र आम नागरिक तपाइको दाईत्व होइन ?
पुटिनले जवाफ दिए ," उनीहरुलाई जोगाएर म आम नागरिकलाई बचाउन चाहन्छु I एउटा स्वास्थ्यकर्मीको मृत्यू भएमा अर्को तयार हुन ३० बर्ष लाग्छ , अनि करोडौं रूपियाँ पनि , यो नागरिकको पैसा हो I ३० वर्ष कुरी राख्दा धेरै जनता सेवा नपाएर मर्न सक्छन I अनि शिक्षकनै नरहे स्वास्थ्यकर्मी कसले बनाउछ ?? स्वास्थ्यकर्मी र शिक्षकहरु हाम्रा अमूल्य सम्पत्ति हुन् ,त्यसैले मेरा लागि उनीहरु अत्यन्त महत्वपूर्ण छन् I तपाई पत्रकार, म रास्ट्रपति र आम नागरिक तब मात्र सुरक्षित छौ जब उनीहरु हुन्छन् Icp

दादुरा रूवेलाको राष्ट्रीय खोप अभियान अन्तर्गत हाम्रो यस वडा न ५ मा यहि जेठ २९ गते हुनेछ।         खोप केन्द्रहरू         ...
07/06/2020

दादुरा रूवेलाको राष्ट्रीय खोप अभियान अन्तर्गत हाम्रो यस वडा न ५ मा यहि जेठ २९ गते हुनेछ।
खोप केन्द्रहरू
१:-शहरी स्वस्थ केन्द्र वडा५
२:-धर्मस्थली स्कुल
३:-वडा सदन भवन
४:-रिजनल हस्पिटल जिरो किमी
आफुलाई पाएक पर्ने ठाउंमा ९ महिना देखी ५ वर्ष सम्मका बालबालिका लगी खोप लगाउनु होला ।

दादुरा रूवेला खोप अभियान संचालन सम्बन्धी जानकारी
02/06/2020

दादुरा रूवेला खोप अभियान संचालन सम्बन्धी जानकारी

नेपालमा काेभिड-१९ पुष्टी भएकाहरूकाे जम्मा संख्या ४८७ पुगेकाे छ।
22/05/2020

नेपालमा काेभिड-१९ पुष्टी भएकाहरूकाे जम्मा संख्या ४८७ पुगेकाे छ।

घर,बैँक,अफिस,स्कुल आदिलाई Sanitized/Disinfecant गर्नको लागी harmless solution र प्रेसर स्पेरर उपलब्ध छ!Call 9856020965
12/05/2020

घर,बैँक,अफिस,स्कुल आदिलाई Sanitized/Disinfecant गर्नको लागी harmless solution र प्रेसर स्पेरर उपलब्ध छ!
Call 9856020965

14/04/2020

सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

08/04/2020
भारत सँगको खुल्ला सिमाना नेपालको लागी कोरोना नियन्त्रणको सबैभन्दा जटिल हुन सक्छ यो बिषयमा सरकार एकदम गम्भिर हुन जरूरी छ ...
04/04/2020

भारत सँगको खुल्ला सिमाना नेपालको लागी कोरोना नियन्त्रणको सबैभन्दा जटिल हुन सक्छ यो बिषयमा सरकार एकदम गम्भिर हुन जरूरी छ l

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग...

जानकारी
03/04/2020

जानकारी

Address

Malepatan
Pokhara

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+9779856020965

Website

Alerts

Be the first to know and let us send you an email when Aatish Medico Pharma- -मानव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aatish Medico Pharma- -मानव:

Share

Category


Other Medical Centers in Pokhara

Show All