
01/08/2025
स्वास्थ्य परीक्षण शिविर
पोखरा महानगरपालिका वडा नं. ३ र नेशनल पाथ ल्याब पोखरा शाखाको संयुक्त आयोजना
🗓 मिति: २०८२ साल श्रावण १७ गते, शनिवार
🕗 समय: बिहान ७:०० बजे देखि
📍 स्थान: बालमन्दिर माध्यामिक विद्यालय, नदिपुर , पोखरा-३
🔬 निशुल्क तथा सस्तो स्वास्थ्य परीक्षणहरू:
✅ थाइराइड परीक्षण (TSH)
✅ मधुमेह परीक्षण (ग्लुकोज)
✅ मुटु रोगको जोखिम मूल्याङ्कन (Lipid Profile)
✅ मिर्गौला, कलेजो, युरिक एसिड, CBC, युरिन, स्टुल आदि
✅ थाइराइड प्रोफाइल (FT3, FT4, TSH) – विशेष छुटमा रु. ५०० मात्र
✅ निशुल्क सुगर र मिर्गौला परीक्षण
✅ विशेषज्ञ डाक्टरद्वारा निशुल्क परामर्श
विशेष उपस्थितिः
👨⚕️ डा. जुजु राज श्रेष्ठ (मिर्गौला रोग विशेषज्ञ)
👩⚕️ अनुभवी प्रयोगशाला प्राविधिकहरू
📞 सम्पर्क नं: ९८५६०४०३४५
👉 स्वास्थ्य नै धन हो, आउनुहोस् निःशुल्क परीक्षण गरौं र आफ्नो स्वास्थ्यको ख्याल गरौं।