
17/01/2025
📢 सूचना! सूचना! सूचना! - यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू 👧 र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका 👧 किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिईँदैछ ।
साथै, यो राष्ट्रिय अभियानबारे कृपया याद गर्नुहोस् - यो खोप प्रभावकारी छ। यो खोप निःशुल्क छ। यो खोप सुरक्षित छ।
स्रोत: National Health Education Information and Communication Centre