02/01/2026
✡️ योगका फाईदाहरु:
🌿तनाव, अनिद्रा, माइग्रेन, नकरात्मक सोच, स्मरण शक्ति कमजोर, डर, रिस, पिनास, एनजाईटी, डिप्रेशन, कम्जोर ईत्यादि समस्याबाट मुक्ति मिल्छ।
🌿 ढाड, घुँडा, आदि शरीर दुखाइ साथै प्रेसर, कोलेस्टेरोल, नसा च्यापिएको, पिनास, ग्यास्ट्राइटिस, कब्जियत, शुगर ईत्यादि समस्यालाई निर्मूल पार्दछ ।
✡️हाम्रा सेवाहरू:-
✅🧍सुक्ष्म व्यायम
✅💪कार्डियो
✅💃डान्स थेरापि
✅🧘योग(आशन ,प्राणायाम ,ध्यान)
✅🌈"रेकी" दिक्षा
✅ 🌞रेकी हिलिङ
✅🔔साउण्ड हिलिङ
✅🤸योग टिचर्स तालिम
✅🎤भाषणकला तालिम
🌈👉तपाईको समय र सहजताको लागि देश तथा बिदेशमा रहनु भएका मित्रहरुका लागि समेत फिटनेस योग, समस्या अनुसारको योग घरबाटै Online Zoom मार्फत पनि सिक्न सकिने व्यवस्था गरिएको छ।
🧘🏻♀️🧘🏻♂️योग समयः- नेपालको लागि
🌄विहानः 5:30-6:30am
6:30-7:30am
7:30-8:30am
🌅बेलुकाः 4-5pm
5-6pm
🧘 योग समय :बिदेशमा रहनुहुने नेपालीहरुका लागि सम्बन्धित स्थान अनुसार समय तोकिनेछ।
✡️🌈 रेकी प्रथम र दोस्रो दीक्षा :- हरेक हप्ताको शुक्रबार र शनिबार
✡️🌈"रेकी" का फाइदाहरू :-
👉हामीलाई हरेक कार्यमा सफल हुनको लागि, शरीर मन र आत्मा सन्तुलनमा ल्याई तनाव, थकान, भावनात्मक बोझ अशान्ति र नकरात्मक उर्जालाई हटाई शरीरमा शक्ति बढाउन अत्यन्तै जरुरी छ। जसको समाधानको लागि अर्को अति प्रभावकारी जापानिज उर्जा चिकित्सा पद्धति हो "रेकी"
✅रेकी दिक्षापछि 3 दिन निःशुल्क "रेकी" तालिम र नि:शुल्क योग तथा साउण्ड हिलिङ साधना प्राप्त गर्न सक्नुहुनेछ।
✅निःशुल्क डाईट प्लान
✡️🌕 हरेक महिना पूर्णिमाको अवसरमा निःशुल्क योग ध्यान तथा मन्त्र साधना सेवा ।
⌚समय:बेलुका 4 देखि 5:30 बजे सम्म
✡️📲 आजै सम्पर्क गर्नुहोस्, शरीर र मनलाई नयाँ जीवन दिनुहोस्।
📞 सम्पर्क नं 9813729411 / 9814132939
📍ठेगना :पोखरा 26 निर्वाण योग सेन्टर