Nirvana Yoga School Pokhara

Nirvana Yoga School Pokhara सम्पूर्ण शारीरिक तथा मानसिक रूपले स्वास्थ रही सफलता प्राप्त गर्न सकिने।

18/08/2025

✡️तपाईं अरूका लागि धेरै गरिसक्भनुएको छ, अब एकचोटि आफ्नै लागि गरौंl 👉 आफ्नो लागि 💪स्वास्थ्य, 🧘शान्ति र 💪शक्ति लाई बढाऔ।
"तनावले थिचिनु भएको छ ? निद्रा लाग्दैन ? शरीर दुखिरहन्छ ? मन अशान्त छ ?"
🪴अब शान्ति, सन्तुलन र स्वास्थ्य — एकै ठाउँमा प्राप्त गर्नको लागि 🌿 निर्वाण योग सेन्टर🌿 हजूररूलाई हार्दिक स्वागत गर्दछ🙏।
✡️हाम्रा सेवाहरू:-
✅🧍शुक्ष्म व्यायम
✅💪कार्डियो
✅💃डान्स थेरापि
✅🧘योग(आशन ,प्राणायाम ,ध्यान)
✅🌈"रेकी" दिक्षा
✅ 🌞रेकी हिलिङ
✅🔔साउण्ड हिलिङ
✅🤸योग टिचर्स तालिम
✅🎤भाषणकला तालीमा
✅🌝हरेक महिनाको पुर्णिमामा नि:शुल्क डान्स थेरापि, प्राणायाम, मन्त्र साधना, ध्यान
✡️योग का फाईदाहरू:-
✅ तनाव, अनिद्रा, माइग्रेन, नकरात्मक सोच, स्मरण शक्ति कमजोर, डर, रिस, पिनास, टाउको दुखाइ, एन्जाईटी, डिप्रेशन, कम्जोर ईत्यादि समस्याबाट मुक्ति मिल्छ।
✅ ढाड, घुँडा, आदि शरीर दुखाइ साथै प्रेसर, कोलेस्टेरोल, नसा च्यापिएको, पिनास, ग्यास्ट्राइटिस, कब्जियत, शुगर ईत्यादि समस्यालाई निर्मूल पार्दछ ।
✅ तपाईको समय र सहजताको लागि फिटनेस योग, समस्या अनुसारको योग घरबाटैonline Zoom मार्फत पनि सिक्न सकिने ब्यवस्था गरिएको छ।
🧘🏻‍♀️🧘🏻‍♂️योग समयः-
🌄विहानः 5-6am
6-7am
7-8am
8-9am
🌅बेलुकाः 4-5pm
5-6pm

✡️🌈"रेकी" का फाइदाहरू :-
👉हामीलाई हरेक कार्यमा सफल हुनको लागि, शरीर मन र आत्मा सन्तुलनमा ल्याई तनाव, थकान, भावनात्मक बोझ अशान्ति र नकरात्मक उर्जालाई हटाई शरीरमा शक्ति बढाउन अत्यन्तै जरुरी छ। जसको समाधानको लागि अर्को अति प्रभावकारी जापानिज उर्जा चिकित्सा पद्धति हो "रेकी"
✡️🌈 रेकी प्रथम र दोस्रो दीक्षा :- हरेक हप्ताको शुक्रबार र शनिबार
🆓रेकी दिक्षापछि एक हप्ता सम्म निःशुल्क "रेकी" तालिम र नि:शुल्क योग साधना प्राप्त गर्न सक्नुहुनेछ।

✡️🌕 हरेक महिनाको पूर्णिमा साधना
⌚समय:बेलुका 5 देखि 6:30 बजे सम्म

✡️📲 आजै सम्पर्क गर्नुहोस्, शरीर र मनलाई नयाँ जीवन दिनुहोस्।
📞 सम्पर्क नं 9813729411 / 9814132939
📍ठेगना :पोखरा 26 निर्वाण योग सेन्टर

31/07/2025

✡️तपाईं अरूका लागि धेरै गरिसक्भनुएको छ, अब एकचोटि आफ्नै लागि गरौंl 👉 आफ्नो लागि 💪स्वास्थ्य, 🧘शान्ति र 💪शक्ति लाई बढाऔ।

"तनावले थिचिनु भएकोछ ? निद्रा लाग्दैन ? शरीर दुखिरहन्छ ? मन अशान्त छ ?"
🪴अब शान्ति, सन्तुलन र स्वास्थ्य — एकै ठाउँमा प्राप्त गर्नको लागि 🌿 निर्वाण योग सेन्टर🌿 हजूररूलाई हार्दिक स्वागत गर्दछ🙏।
✡️हाम्रा सेवाहरू:-
✅🧍शुष्म व्यायम
✅💪एक्सरसाईज
✅💃डान्स थेरापि
✅🧘योग(आशन ,प्राणायाम ,ध्यान)
✅🌈"रेकी" दिक्षा
✅ 🌞रेकी हिलिङ
✅🔔साउण्ड हिलिङ
✅🤸योग टिचर्स तालिम
✅🎤भाषणकला तालीमा
✅🌝हरेक पुर्णिमामा नि:शुल्क डान्स थेरापि, प्राणायाम मन्त्र साधना ध्यान

✡️योग का फाईदाहरू:-
✅ तनाव, अनिद्रा माइग्रेन, नकरात्मक सोच , स्मरण शक्ति कमजोर, डर, रिस, पिनास, टाउको दुखाइ, एन्जाईटी, डिप्रेशन, कम्जोर ईत्यादि समस्याबाट मुक्ति मिल्छ।
✅ ढाड, घुँडा, आदि शरीर दुखाइ साथै प्रेसर, कोलेस्टेरोल, नसा च्यापिएको, पिनास, ग्यास्ट्राइटिस, कब्जियत शुगर कब्जियत ईत्यादि समस्यालाई निर्मूल पार्दछ ।
✅ तपाईको समय र सहजताको लागि फिटनेस योग, समस्या अनुसारको योग घरबाटैonline Zoom मार्फत पनि सिक्न सकिने ब्यवस्था गरिएकोछ।

✡️🌈"रेकी "का फाइदाहरू :-
👉हामीलाई हरेक कार्यमा सफल हुनको लागि ,शरीर मन र आत्मा सन्तुलनमा ल्याई तनाव, थकान, भावनात्मक बोझ अशान्ति र नकरात्मक उर्जालाई हटाई शरीरमा शक्ति बढाउन अत्यन्तै जरुरीछ।जसको शमाधानको लागि अर्को अति प्रभावकारी जापाननिज उर्जा चिकित्सा पद्धतिहो "रकी"

✡️🌈 रेकी प्रथम तहको दीक्षा :-
🗓️श्रावण 23 र 24 शुक्रबार र शनिबार।
🌈"रेकी "दोस्रो :-
🗓️श्रावण 30 र 31 शुक्रबार र शनिबार।
🆓रेकी दिक्षा दिइसके पछि 3 दिन सम्म
निःशुल्क "रेकी" " तालिम र नि:शुल्क योग साधना प्राप्त गर्न सक्नुहुनेछ।

✡️🌕 हरेक महिनाको पूर्णिमाका दिन हजूरहरुका लागि
🆓नि:शुल्क 👉
🧘प्राणायाम
🧘ध्यान
💃 डान्स थेरापी
🧘मन्त्र साधना सेवा दिईनेछ।
⌚समय:बेलुका ५ देखि ६:३०बजे सम्म

✡️📲 आजै सम्पर्क गर्नुहोस्, शरीर र मनलाई नयाँ जीवन दिनुहोस्।
📞 सम्पर्क नं 9813729411 /9814132939
📍ठेगना :पोखरा 26 निर्वाण योग सेन्टर

22/07/2025

आफ्नै शब्दमा: एक आमा, स्वास्थ्यकर्मी, र साधिकाको यात्रा — Nirvana को सुरुवात कसरी भयो? शरीर, मन र आत्माको शान्तिको लागि —Nirvana Yoga Center मा स्वागत छ। हाम्रो तेस्रो वार्षिकोत्सवमा ‘निःशुल्क योग’ मा सहभागी बन्नुहोस्।

13/06/2025

🌍बिश्व योग दिवस २०८२ अषार ७ को शुनौलो अवशरमा बिषेश छुट र शुबिधाका साथमा स्वस्थ र सफल जिवनका लागि हाम्रा सेवाहरू:-
🌈आफ्नो र अरुको उपचारको लागि↩️
✅रेकी प्रथम हरेक हप्ताको शुक्रबार र शनिबार।
✅रेकी दोस्रो डिग्री ।
👉रेकी दिक्षा लिनुहुनेहरूका लागि 1 हप्ता निःशुल्क रेकी तालिम र आफ्नो समस्या अनुसारको निःशुल्क थेराप्यूटिक योगको सुबिधा प्राप्त गर्न सक्नुहुनेछ।

✡️फिटनेस योग/ थेराप्यूटिक योग
समय:👉बिहान 5 देखी 6 सम्म
6देखी 7 सम्म
7देखी 8 सम्म
बेलुका👉4:30 देखी 5:30
5:30 देखी6:30बजे सम्म
✡️थेराप्यूटिक योग, फिटनेस योग, ध्यान तथा प्राणायम अनलाइन(online)बाट पनि सिकाउने सुबिधा रहेकोछ।
✡️रेकि टच तथा डिस्टेन्स हिलिङ ।
✡️आफुमा भएका डर लाई हटाई प्रखर वक्ता बन्नका लागि भाषणकला तालिमको पनि सुबिधा रहेकोछ।
🔶👉स्थान :-निर्वाण योग सेन्टर पोखरा २६
🔶👉सम्पर्क नंबर :-९८१४१३२९३९/९८१३७२९४११
🌍 कृपया लोकेशन गुगल म्यापमा हेर्नुहोला।
https://rb.gy/yxmqw5
धन्यवाद 🙏

28/05/2025

सम्पूर्ण रुपले स्वस्थ र सफल जिवनक लागि हाम्रा सेवाहरू:👉👉👉
✅रेकी प्रथम दिक्षा आफ्नो र अरुको उपचारको लागि 👉हरेक हप्ताको शुक्रबार र शनिबार। 👉रेकी दिक्षा लिनुहुनेहरूका लागि 1 हप्ता निःशुल्क रेकी तालिम र थेराप्यूटिक योगको सुबिधा प्राप्त गर्न सक्नुहुनेछ।

✅फिटनेस योग/ थेराप्यूटिक योग
समय:👉बिहान 5 देखी 6 सम्म
6देखी 7 सम्म
7देखी 8 सम्म
बेलुका👉4:30 देखी 5:30
5:30 देखी6:30बजे सम्म
✡️थेराप्यूटिक योग, फिटनेस योग, ध्यान तथा प्राणायम अनलाइनबाट(online) पनि सिकाउने सुबिधा रहेकोछ।
✡️रेकि हिलिङ तथा भाषणकला तालिम पनि सुबिधा रहेकोछ।
🔶👉स्थान :-निर्वाण योग सेन्टर पोखरा २६
🔶👉सम्पर्क नंबर :-९८१४१३२९३९/९८१३७२९४११
🌍 कृपया लोकेशन गुगल म्यापमा हेर्नुहोला।
https://rb.gy/yxmqw5
धन्यवाद 🙏

रेकी  प्रथम दिक्षा कार्यक्रमका सुन्दर तस्विरहरू।
20/04/2025

रेकी प्रथम दिक्षा कार्यक्रमका सुन्दर तस्विरहरू।

2081 चैत्र 30र 31 गुरुमा कमलेश्वरी आनन्द ज्युबाट  रेकि प्रथम दिक्षा ग्रहण गर्नुभएको मित्रहरू निर्वाणयोग सेन्टरको तर्फबाट...
15/04/2025

2081 चैत्र 30र 31 गुरुमा कमलेश्वरी आनन्द ज्युबाट रेकि प्रथम दिक्षा ग्रहण गर्नुभएको मित्रहरू निर्वाणयोग सेन्टरको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना! जय होस हजूरहरूको सदासर्वदा 🙏🙏🙏!

30/03/2025

सुचना! सुचना!सुचना!
🌈यही चैत्र 30 र 31 गते ग्रान्ड मास्टर गुरुमा कमलेश्वरी आनन्द ज्यु बाट ब्रम्हाण्डको चमत्कारी शक्ति, प्रथम *रेकि* दिक्षामा सहभागी भइ बिभिन्न समस्याको उपचार आफै गर्न दक्ष बन्नुहोस्।
👉रेकि दिक्षा लिनुहुनेहरुका लागि एक हप्ता *नि:शुल्क* रेकि साधान तथा* नि:शुल्क* योग तालिम दिइनेछ।
👉स्थान:पोखरा 26
👉मिति:2081/12/ 30 र 31 गते
👉समय: 30 गते शनिबार सैदान्तिक कक्षा बिहान 11 बजे सहभागि हुन सक्नुहुनेछ ।
👉31 गते आइतबार : बिहान 8 बजेबाट रेकि दिक्षा तथा सेल्फ उपचार बिधि कक्ष।
👉बिस्तृत जानकारीका लागि तल दिएको नंम्बरमा सम्पर्क राख्नुहोला:👉9814132939
👉9813729411
कन्ट्याक समय: बिहान 9 बजे देखि बेलुका 6 बजे सम्म।

18/03/2025

सुचना! सुचना!सुचना!
🌈यही चैत्र 8 र 9 गते
ब्रम्हाण्डको चमत्कारी शक्ति, प्रथम *रेकि* दिक्षामा सहभागी भइ बिभिन्न समस्याकाे उपचार अाफै गर्न दक्ष बन्नुहाेस।
👉रेकि दिक्षा लिनुहुनेहरुका लागि एक हप्ता *नि:शुल्क* रेकि साधान तथा* नि:शुल्क* याेग तालिम दिइनेछ।
👉स्थान:पाेखरा 26
👉मिति:2081/12 /8 र 9 गते
👉समय: 8 गते शुक्रबार सैदान्तिक कक्षा बिहान 7 देखि 9 बजे,
👉दिउसो 11 बजे देखि 5 बजे भित्रकाे कुनै समयमा सहभागि हुन सक्नुहुनेछ ।
👉9 गते शनिबार: बिहान 7 बजेबाट रेकि दिक्षा तथा सेल्फ उपचार बिधि कक्ष।
👉बिस्तृत जानकारीका लागि तल दिएकाे नंम्बरमा सम्पर्क राख्नुहाेला:👉9814132939
👉9813729411
कन्ट्याक समय: बिहान 9 बजे देखि बेलुका 6 बजे सम्म।

09/08/2024

हजुरहरुका लागि सुवर्ण अवसर !!!!!!!!!
जनैपुर्णीमाको उपलक्ष्यमा पाच दिने निःशुल्क योग शिविर भाद्र (३-७) गते सम्म समय विहान (5:15-6:15)

👉हाम्रा सेवाहरुः
✅ दैनिक योग (फिट्नेसको लागी) प्रतक्ष र अनलाईन बाट
✅ थेरापियुटिक योग (रोग सन्चो पार्नको लागी) प्रतक्ष र अनलाईनबाट
✅ योग टिचर्स ट्रेनिङ (स्वरोजगारको लागी)
✅ रेकी हिलिङ- touch and distant (शरीरमा उर्जा बढाइ नकरात्मक शक्तिबाट बच्नको लागी)
✅ रेकी दिक्षा प्रथम र दोस्रो डिग्री प्रतक्ष (आफ्नो र अरुको उपचार गर्नका लागी) प्रत्येक हप्ताको शुक्रबार र शनिबार ।
✅ उद्दघोषण तालिम (आत्मबल बढाइ सबैको सामु निर्धक्क रुपले बोल्नका लागी)

नोटः योग र रेकी दिक्षा धेरै समूहमा आउनेहरुका लागी विशेष छुट दिइने छ।
रेकी दिक्षा लिइ सकेपछि एक हप्ता निःशुल्क योग तथा रेकी तालिमको व्यवस्था गरीएको छ।

स्थान:पोखरा 26 लेखनाथ

विस्तृत जान्कारीका लागी 9814132939/ 9813729411 मा सम्पर्क गर्नुहोला। धन्यवाद🙏

07/07/2024

सुचना!
👉 यही 2081 फाल्गुन 7 गते देखि 9 गते सम्म नि:शुल्क याेग ,ध्यान प्राणायम तथा ज्ञान याेग सिविरमा आजैबाट आफ्नो सिट बुक गर्नुहोला।

👉अन्य सेवाहरु :
मानसिक शारिरीक रुपले स्वस्थ रहि आफ्नाे उपचार आफै गर्ने तथा नजिक देखि टाढा सम्म पनि एकै ठाउँमा बसेर अरुकाे उपचार गर्न सकिने एकमात्र माध्याम हाे "रेकी "।
🌈*रेकी *👉प्रत्येक हफ्ताकाे शुक्रबार र शनिबार* रेकि प्रथम र दाेस्राे डिग्रीकाे दिक्षा कार्यक्रम ।
👉स्वदेश तथा बिदेश राेजगारकाे लागि सजिलाे माध्यम हाे
🌈 *याेग* 👉याेग प्रशिक्षक तालिम धमाधम गभर्ना खुल्ला भईरहेकोछ।

🌈*उद्घोषण तालीम *
तालिम पछि सर्टिफिकेटको पनि ब्यवस्था गरिएकोछ।
🔶*याेग*
✅️बेसिक योग प्रशिक्षण
🛑एडभान्स याेग प्रशिक्षण
✅️बिभिन्न रोग सन्चो गराउन(थेराप्यूटिक)योग
✅️फिटनेस योग
✅️रेकी हिलिङ
✅️उद्घघोषण तालिम
🛑जुम्बा डान्स
🛑एराेविक
🛑कल्चरल डान्स
🛑शरिरकाे उर्जामापन

🔶*याेग ,जुम्बा एराेविक* समय:
👉बिहान:5:30 देखि 6: 30बजे
6:30देखि 7: 30बजे
7:30देखि8:30बजे

👉बेलुका:3:30देखि4:30 बजे
4:30देखि 5:30बजे
5:30देखि 6:30बजे
🛑कल्चरल डान्स:
बिहान:11देखि 2 बजे सम्म
बेलुका 5 देखि 6:30बजे सम्म
स्थान: निर्वाण योग सेन्टर पोखरा 26 सुन्दरी बजार(लक्ष्मी माध्यामिक बिध्यालय ठिक पछाडी)

🔶बिष्तृत रुपमा जानकारीको लागि
☎️सम्पर्क न: 9814132939/9813729411

19/06/2024

🙏नमस्कार सम्पुर्ण मित्रहरुमा🙏! यही 2081 शाल आषाढ़ 7 गते योग दिवसको अवसरमा एक हफ्ता निशुल्क योग शिविर संचालन भईरहेकोछ,कृपया ! आजैबाट आफ्नो सिट बुक गर्नुहोला।🙏
👉मानसिक, शारिरीक रुपले स्वस्थ रहि आफ्नाे उपचार आफै गर्ने तथा नजिक देखि टाढा सम्म पनि एकै ठाउँमा बसेर अरुकाे उपचार गर्न सकिने एकमात्र माध्याम हाे "रेकी "।
प्रत्येक हफ्ताकाे शुक्रबार र शनिबार* रेकि प्रथम र दाेस्राे डिग्रीकाे दिक्षा कार्यक्रम हुदै आइरहेकाेछ।
👉स्वदेश तथा बिदेश राेजगारकाे लागि सजिलाे माध्यम हाे *याेग* प्रशिक्षक तालिम हरेक हफ्ताकाे आइतबार देखि नयाँ ग्रुपलाइ भर्ना खुल्ला भईरहेकोछ।

👉उद्घोषण तालीम
👉तालिम पछि सर्टिफिकेटको पनि ब्यवस्था गरिएकोछ।

अनलाईन ZOOM बाट लिन सकिने सेवाहरू:
✅️बेसिक योग प्रशिक्षक
✅️बिभिन्न रोग सन्चो गराउन(थेराप्यूटिक)योग
✅️फिटनेस योग
✅️रेकी हिलिङ
✅️उद्घघोषण तालिम

स्थान: निर्वाण योग सेन्टर पोखरा 26 सुन्दरी बजार

बिष्तृत रुपमा जानकारीको लागि
☎️सम्पर्क न: 9814132939/9813729411

Address

Pokhara Lekhnath
Pokhara

Telephone

+9779813729411

Website

https://nirvanays999.wixsite.com/nirvana-yo

Alerts

Be the first to know and let us send you an email when Nirvana Yoga School Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nirvana Yoga School Pokhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category