Kriti Ayurvedic Medi Sales

Kriti Ayurvedic Medi Sales We are serving since 6th generation
Visit us for Chronic diseases & High quality ayurvedic medicine

28/12/2022

मांसपेशी दुख्ने सबैभन्दा सामान्य कारणहरू तनाव, अत्यधिक प्रयोग र सामान्य चोटहरू हुन्। यस प्रकारको दुखाइ सामान्यतया स्थानीयकृत हुन्छ, केवल केही मांसपेशिहरु वा तपाईंको शरीरको सानो भागलाई असर गर्छ। योगले दुखाइमा योगदान गर्ने निश्चित शारीरिक पक्षहरूको उपचार गर्न मद्दत गर्न सक्छ। मांसपेशी दुखाइमा राहत र उपचार प्रदान गर्दछ। यद्यपि, गलत योग आसन वा चालहरू, उचित पर्यवेक्षणको अभाव आदिले पनि केही अवस्थामा दुखाइ बढाउन सक्छ।
मांसपेशी दुखाइ का लागि उपयोगी योगासन:-
१. बालासन
२. शलभासन
३. अद्र्ध पिंचा मयूरासन
४. कपोतासन

सूजन कम गर्नको लागि उपयोगी योगासन:-
१. शवासन
२. सुप्त मत्स्येन्द्रासन
३. वीरभद्रासन
४. उत्कटासन
"कृपया योग आसनका लागि योग प्रशिक्षकसँग परामर्श लिनुहोस्।"

Dekha Herbals Pvt.Ltd
Dhapakhel-23, Lalitpur
5523488, 9840254596
https://www.dekha.com.np/

30/03/2022

आदर्णीय हाम्रा शुभचिन्तक साथै हामीलाई अन्तरात्मा बाट विश्वाश, माया गर्नु हुने सम्पूर्ण मानुभव् प्रति नमन गर्दछौ ।
हाम्रो सेवाको छैटौ पुषतान्तरणमा हामी प्रवेश गरेका
छौ । कीर्ति आयुर्वेद को नमाकरण हाम्रा महान् पुर्खा
स्वर्गीय जुजू हजुरबुवा कीर्तिमान श्रेष्ठ को नामबाट
गरिएको हो । त्यस समय कीर्तिमान द्वरा पुतलिबजार स्याङ्जामा जदिबुटि र आयुर्वेदिक औषधी स्वयम् घरमा नै बिभिन्न शस्त्रोक्ती बिधी अनुसार उत्पादन गर्नुहुन्थ्यो ।
उहा आज हामीमाझ नभएपनी उहाले
रोपेर जानुभएको बिरुवालाई हामी पनाती -पनातिनी /खनाती -खनातिनी साथै सनाती सम्मका पुस्ताले सिंचित् गरिरहेकाछौ ।
फल्स्वरुप आज हजुरहरुको सुस्वास्थ्को सेवाहेतु हामी समर्पित
छौ ।
हामीहरु हाम्रो बिराशत लाई उचाइमा राख्न हर सन्भव कोशीशरत
छौ । स्वास्थ को लागि कुनै प्रलोभनिय् कार्य् प्रति सदा सजग
रहि सेवानै धर्म हो भन्ने पित्रिको कुरालाई आत्म्सात् गरिरहेकाछौ ।
यसैले हजुरहरुको अशिम माया प्राप्त गर्न सफल भएका छौ ।
सदा हजुरहरुको सेवामा लाग्न सकियोस् भन्ने कामना गर्दछौ । हाम्रो ब्यक्तिगत वा किर्ती अयुर्वेद्को नाम मा कसैले
हजुरहरुलाई झुठो भ्रम मा पार्ने बिभिन्न पवित्र सामाजिक सन्जाल
मार्फत झुक्याउने प्रयास हुन सक्छ -तसर्थ नीम्न फोन नम्बरमा
संपर्क गरेर वस्तबिकता ज्ञान गर्नु हुन आनुरोध गर्दछौ ।
पोखरा -०६१-५७४७५७ /९८५६०३८५९१ /९८४६१३८५९१
स्याङ्जा -०६३-४२०४०७ ९८४६०७१२०७
नारायणगढ-9855057167
काठमाडौं -९८५११७६७७६ ९८४१२०००७७
पोखरामा किर्ती अयुर्वेद्को आफ्नै भवन् (घर )बाहेक् अन्यत्र
कुनै शाखा छैन । 9856024757

सदा उच्च स्तरीय औषधि उपयोग गरौ।
24/03/2022

सदा उच्च स्तरीय औषधि उपयोग गरौ।

We Should Be Obedient Every Steps of Life🙏
28/02/2022

We Should Be Obedient Every Steps of Life🙏

Respected All Our Bestwisher  🙏to all you.We are Serving in Ayurveda since 6th generations. If you need any suggestions ...
12/01/2022

Respected All Our Bestwisher 🙏to all you.We are Serving in Ayurveda since 6th generations. If you need any suggestions and help about health-Please
contact us.We will help and provide Ayurvedic solutions. Always Remember us for High Qualities AYURVEDIC MEDICINES.

30/09/2021

We also going to provide
Raw Herbs and essential oils

09/06/2021

Always Be Happy 😊
Always Be Smart 👌
Always Eat Hygienic Foods🥦
Always Do Exercises for fit 👦
🙏🙏🙏🙏🙏

28/05/2021

Stay safe 🙏
Stay home 🙏

Benefits about moringa ❤️Follow   for more!Get moringa powder from
13/11/2020

Benefits about moringa ❤️
Follow for more!
Get moringa powder from

धनवान्तरी दिवसको मंगलमय शुभकामना ❤️May god Dhanawantari protect you from diseases and keep tou healthy 😊                ...
13/11/2020

धनवान्तरी दिवसको मंगलमय शुभकामना ❤️
May god Dhanawantari protect you from diseases and keep tou healthy 😊

Have you ever heard of Moringa ? Ever thought of comparing Moringa and matcha!Credit to rightful owner.
12/11/2020

Have you ever heard of Moringa ?
Ever thought of comparing Moringa and matcha!
Credit to rightful owner.

Address

Tersapatti
Pokhara
33700

Telephone

+9779856024757

Website

Alerts

Be the first to know and let us send you an email when Kriti Ayurvedic Medi Sales posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kriti Ayurvedic Medi Sales:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram