Pokhara Ceragem

Pokhara Ceragem A thermal massager

17/06/2025

हाम्रो प्यारो प्यारो मैताश्री गुरुड आमाको शुभ जन्मदिन मनाएको केही द्रीष्य हेरी लाईक र सेयर पनि गर्नुहोला।
आमालाई हामी नेपाल सेराजेमको तर्फ बाट धेरैघेरै शुभकामना 🎂🫶🏻जय सेराजेम

निरन्तर १३ वर्ष देखि नेपालमा नि:शुल्क सेवा प्रदान गरि हरेक बुवा-आमाको मन मुटुमा बसि आज १३औ वार्षिकउत्सप आदरणीय दिलीप सर,...
12/06/2025

निरन्तर १३ वर्ष देखि नेपालमा नि:शुल्क सेवा प्रदान गरि हरेक बुवा-आमाको मन मुटुमा बसि आज १३औ वार्षिकउत्सप आदरणीय दिलीप सर,गंगा म्याम र पोखरा सेराजेमको प्यारो प्यारो आदरणीय अथिती बुबा आमाहरु संग भब्य र सब्य गरि मनायौ।साथै नि:शुल्क सेवा प्राप्त गरेर केहि समय अनुभव गरि आफू मात्र स्वास्थ्य नभई स-परिवारलाई स्वास्थ्य बनाउन १३औ वार्षिकउत्सपको उपलक्ष्यमा म्याट,मोशिन खरिद गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।
जय सेराजेम॥🫶🏻👍🏻❤️

12/06/2025

Nepal Ceragem Has Been Serving Our Valueable Customers Regularly Since 2012-2025(13Years) & Many Years More to serve❤️Ceragem No1.👍🏻. Special Thanks To our Guest ceragem

10/06/2025

एक पटक सबै जना ले हेरौ है त 🙏🏻

चितवन गार्डेन रेसोर्ट मा c ग्रुपको संचालक सर म्याम र कर्माचारी साथीहरु बुवा आमालाई अझ बुझाउन सकौ भन्ने उदेश्यले विशेष ट्...
12/01/2025

चितवन गार्डेन रेसोर्ट मा c ग्रुपको संचालक सर म्याम र कर्माचारी साथीहरु बुवा आमालाई अझ बुझाउन सकौ भन्ने उदेश्यले विशेष ट्रेनिड मा गएको केही तस्विरहरु 🙏🏻र सोही अवसर पारि स परिवार सहित अंग्रेजी नया वर्ष पनि मनायौ❤️सेराजेम न.१
२०८१/०९/२६-२७

09/01/2025

विगत् २०बर्ष देखि निरन्त भारतमा बसोवास गर्नुहुने बुबा आमाहरुलाई सेवा पर्दान गर्दै आउनुभएको र अगाडी सयौ वर्ष ग्राहकहरुसंगै बितोस भन्दै हामी नेपाललाई प्रतिनिधित्व गर्री पोखरा भद्रकाली सेराजेमको तर्फबाट भारत सेराजेमलाई २०औ वार्षिकउत्सबको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ 🙏🏻 सेराजेम न.१ ❤️

2081 Tihar Deusi Vailo Karyakram Hami le Ceragem ma Vavya Ra savya tarika le manayeu ra sath sathai adarniya baba Capt K...
31/10/2024

2081 Tihar Deusi Vailo Karyakram Hami le Ceragem ma Vavya Ra savya tarika le manayeu ra sath sathai adarniya baba Capt Krishna Tamu aama Birmaya Gurung Aama kalpana shrestha Aama Vaishree nepali sampurna buwa ama ko ghara aja ceragem product Purauna safal vayeko xau Rah aja ko din bises Banauna Respected ZM Dilip Sir palnu vako thiyo vaney Hamro sampurna staff sathi haru le damdar dance pani garnu vayeko ma sampurna lai muri muri danyawad❤️

आज 2081 साउन 8 गते आदरणीय दिलीप सर साथै सम्पूर्ण पोखरा सेराजेम परिवार बाट मास्टर v4 उत्घाटन समारोह सम्पन्न गरियो साथै आउ...
23/07/2024

आज 2081 साउन 8 गते आदरणीय दिलीप सर साथै सम्पूर्ण पोखरा सेराजेम परिवार बाट मास्टर v4 उत्घाटन समारोह सम्पन्न गरियो साथै आउदै गरेको साथी बनाउ प्रतियोगिताको Banner खोलियो र विशेष दिन पारि हाम्रो आदरणीय आमा भिम कुमारी गुरुङ बाबा कर्ण बहादुर गुरुङ, आमा चुना जिसी ले s1 mat घरमै भित्र्याउनु भएकोमा धेरै धेरै बधाई छ 🙏🏻❤
जय सेराजेम सेराजेम न•1👍

आदरणीय प्यारो दम्पती श्री दिल बहादुर गुरुड र श्रीमती यम कुमारी गुरुड Ceragem को प्रोडक्ट मास्टर V3 खरिद गर्नु भएको र हाम...
04/07/2024

आदरणीय प्यारो दम्पती श्री दिल बहादुर गुरुड र श्रीमती यम कुमारी गुरुड Ceragem को प्रोडक्ट मास्टर V3 खरिद गर्नु भएको र हामी सम्पूर्ण पोखरा सेराजेम परिवारको तर्फबाट यो अपेक्छ्या राख्छौ कि हाम्रो उत्पादनले तपाईको स्वस्थ र सुखमया जीवनको कामना गर्दछौं 🙏🏻हाम्रो परिवारको हिस्सा बन्नु भएकोमा र धेरै धेरै धन्यवाद बाबा आमा हामीलाई निःशर्त साथको लागि 🙏🏻 साथै उहाको घर सम्म पुगेर साथ दिनु हुने धेरै नै सहयोगी भावना भएको हाम्रो प्यारो दुई उत्क्रीष्ट दम्पतिलाई पनि ह्रिदय देखि।धन्यवाद ब्यक्त गर्दछौ🙏🏻

२०६९/०२/३१ गते नेपालमा भित्रीएको यस सेराजेम थर्मल मसाजर कम्पनीको आज १२औ वार्षिकउत्सप समारोह पोखरा भद्रकाली स्थित् पोखरा ...
14/06/2024

२०६९/०२/३१ गते नेपालमा भित्रीएको यस सेराजेम थर्मल मसाजर कम्पनीको आज १२औ वार्षिकउत्सप समारोह पोखरा भद्रकाली स्थित् पोखरा सेन्टरमा मनायौ,आज सम्पूर्ण बाबा आमाले हामीलाई धेरै साथ दिनुभएकोमा हामी एकदम घेरै आभारी छौ। साथै यस विशेष समारोहको मौकामा यसै सेराजेमको सक्रिय सदस्य आदरणीय हाम्रो बाबा क्रिष्ण बहादुर गुरूड बाबालाई धन्यवाद स्वरूप सम्मान पत्र हस्तान्त्रण गरियो 🙏🏻
जय सेराजेम🙏🏻

10/05/2024

Bhajan at ceragem pokhara

सम्पूर्ण भद्रकाली सेराजेम परिवारको आदरणिय आमाहरुसंग यसरी दिप प्रजलन गरेर सानो केक काटेर आमा औशी मनायौ ❤️ धेरै धन्यवाद आम...
09/05/2024

सम्पूर्ण भद्रकाली सेराजेम परिवारको आदरणिय आमाहरुसंग यसरी दिप प्रजलन गरेर सानो केक काटेर आमा औशी मनायौ ❤️ धेरै धन्यवाद आमाहरु 🙏🏻
जय सेराजेम सेराजेम न.१

Address

Bhadrakali, Salways First Floor
Pokhara

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 15:00
Sunday 07:00 - 16:00

Telephone

+9779806750107

Website

Alerts

Be the first to know and let us send you an email when Pokhara Ceragem posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pokhara Ceragem:

Share