Dr Mukunda Timilsina

Dr Mukunda Timilsina Crystal Health Care Center
Rambazar, Pokhara-10
☎️ 9765946333 (CLINIC)

https://g.page/r/CYcS68YWy3Z4EAE/review

24/05/2025

Children less than 1 year old should not use pillows.




Pediatrician in Pokhara

22/05/2025

बच्चाको उमेर र कोठाको तापक्रमलाई ध्यान दिँदै शिशु सुत्ने कोठामा पनि फ्यानको प्रयोग गर्न सकिन्छ।




Pediatrician in Pokhara

20/05/2025

छ महिनाको उमेर पूरा भएदेखि बाटै बच्चालाई खानामा घिउ मिसाएर दिन सकिन्छ।




Pediatrician in Pokhara

13/05/2025

Coke/Pepsi वा Mineral Water खुब बोतलमा बच्चालाई पानी बारम्बार खुवाउनु हुँदैन।




Pediatrician in Pokhara

09/05/2025

१ वर्षभन्दा कम उमेरको बच्चाहरूलाई खानेकुरामा थप नुन र चिनी दिनु हुँदैन।




Pediatrician in Pokhara

25/04/2025

बच्चा बस्ने कोठाको पनि तापक्रम नियन्त्रण गर्न फ्यान अथवा एसीको प्रयोग गर्न सकिन्छ।




Pediatrician in Pokhara

12/04/2025

यदि कुनै पनि बच्चा उसको उमेरको अन्य बच्चाहरू भन्दा कुनै तरिकाले बोल्न ढिलो भएको छ भने speech Delay हुन्छ। हामीले पछि गएर बोल्ला नि भनेर कुरेर बस्न मिल्दैन तुरुन्तै जचाउनुपर्छ।




Pediatrician in Pokhara

31/03/2025

सबै बच्चाहरू दुई वर्षको उमेरसम्ममा सामान्य कुराकानी गर्न सक्ने र चार वर्षको उमेरसम्म त स्पष्ट दोहोरो कुराकानी गर्न सक्ने भइसक्नुपर्छ। यदि कुनै बच्चाले यो उमेरमा यस्तो गर्न सक्दैनन् भने तुरुन्त जचाउनुपर्छ।

24/03/2025

यदि बच्चा आफै रमाइलोमै उभिन खोज्छ भने दुई तीन महिना भन्दा माथि उमेरको बच्चाहरुलाई केही क्षण उभिन दिँदैमा खासै असर गर्दैन।




Pediatrician in Pokhara

19/03/2025

अभिभावकहरूबाट बच्चामा श्वासप्रश्वास सम्बन्धी रोग सर्न नदिन निम्न उपाय अपनाउनुहोस्: मास्क लगाउने, हात धुने, टाढै रहने, खोक्दा र हाच्छिउँ गर्दा मुख छोप्ने, कोठा हावा लाग्ने बनाउने, स्वस्थ आहार दिने, र बिरामी हुँदा नजिक सम्पर्क नगर्ने।




Pediatrician in Pokhara

18/03/2025

केही बालबालिकामा उमेर बढ्दै जाँदा स्वस्फूर्त रूपमा ब्रोंकियल अस्थमा सुधार हुन सक्छ। हल्का खालको अस्थमा भएकाहरूमा सम्भावना उच्च रहन्छ, तर गम्भीर वा एटोपिक अस्थमा भएकामा जोखिम रहिरहन्छ। पारिवारिक इतिहास, एलर्जी, र वातावरणीय कारकहरूले पनि प्रभाव पार्छन्।




Pediatrician in Pokhara

18/03/2025

हरेक बच्चा फरक हुन्छन्। उनीहरूको सोच, रुचि, क्षमता र भावनात्मक आवश्यकता भिन्न हुन्छ। एउटै विधि सबैमा लागू हुँदैन। एउटा बच्चामा सफल भएको तरिका अर्कोमा असफल हुन सक्छ। त्यसैले, अरूको अभिभावक शैली नक्कल गर्नु उचित हुँदैन। आफ्नै बच्चाको स्वभाव बुझी, तिनलाई उपयुक्त विधिबाट हुर्काउनु नै सही अभिभावकत्व हो।




Pediatrician in Pokhara

Address

Rampath, House No:11, Rambazar, Pokhara/10
Pokhara
37000

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779765946333

Website

Alerts

Be the first to know and let us send you an email when Dr Mukunda Timilsina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Mukunda Timilsina:

Share

Category