Capsule Medico Pharma

Capsule Medico Pharma A journey towards healthy life.

निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न!क्याप्सुल मेडिको फार्माको आयोजनामा र लियो क्लब अफ हेम्जाको स्वयंसेवामा सम्प...
08/08/2025

निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न!
क्याप्सुल मेडिको फार्माको आयोजनामा र लियो क्लब अफ हेम्जाको स्वयंसेवामा सम्पन्न यो शिविरबाट ३२४ जनाले नि:शुल्क स्वास्थ्य सेवा प्राप्त गरे।
शिविर सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद! 💙
#लियोक्लबहेम्जा #स्वास्थ्यशिविर #३२४जनालाईसेवा #सामुदायिकसेवा

Capsule Medical Pharma को आयोजना तथा Leo Club of Hemja को स्वयंसेवक सहयोगमा सम्पन्न हुने यो शिविरमा विभिन्न स्वास्थ्य से...
08/08/2025

Capsule Medical Pharma को आयोजना तथा Leo Club of Hemja को स्वयंसेवक सहयोगमा सम्पन्न हुने यो शिविरमा विभिन्न स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिनेछ —
पेट, छाती, मुटु, सुगर, थाइराइड, हाडजोर्नी, महिला तथा बालरोग, मानसिक परामर्श लगायतका सेवा तथा सुपथ मूल्यमा ल्याब सेवा उपलब्ध हुनेछ।

📅 मिति: २०८२ श्रावण १७ गते, शनिवार
🕗 समय: बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म
📍 स्थान: मेडिकल परिसर, पोखरा–२५, हेम्जा
Leo District Council 325 J, Nepal Lions Club of Hemja ,Pokhara

aiwibi kid's Toothbrush & ToothpasteAvailable in Capsue Medico Pharma
27/03/2025

aiwibi kid's Toothbrush & Toothpaste
Available in Capsue Medico Pharma

"बच्चालाई पो aiwibi नभए ZuvaraZuvara नभए Unijoy Oxygen Care Diaper छ,मसँग त तिमीबाहेक को छ र माया"भन्नुहुन्छ उहाँ😀सबै Di...
25/01/2025

"बच्चालाई पो aiwibi नभए Zuvara
Zuvara नभए Unijoy Oxygen Care Diaper छ,
मसँग त तिमीबाहेक को छ र माया"
भन्नुहुन्छ उहाँ😀

सबै Diaper पाउने हेम्जाली ठाउँ: Capsule Medico Pharma

क्याप्सुल मेडिको फर्मा आफ्नो स्थापनाको तेस्रो वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गरेको छ! यहाँहरुको माया, साथ र विश्वास आ...
05/01/2025

क्याप्सुल मेडिको फर्मा आफ्नो स्थापनाको तेस्रो वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गरेको छ! यहाँहरुको माया, साथ र विश्वास आगामी दिनहरुमापनी रहिरहनेमा हामी विश्वस्त रहद‌ैँ हाम्रो वार्षिकोत्सबको अवसरमा आजको दिनमा हाम्रो क्याप्सुल मेडिको फर्मामा आउने सम्पूर्ण सुगर रोगका विरामीलाई नि:शुल्क सुगर परीक्षण र अन्य ग्राहक तथा विमारीलाई नि:शुल्क माक्स प्रदान गरीने कुरा अवगत गराउन चाहन्छौँ!

संचालक तथा
क्याप्सुल मेडिको फर्मा परीवार

ल्होसारै आशीमाला मु 🎉🎉
30/12/2024

ल्होसारै आशीमाला मु 🎉🎉

31/10/2024

तिहारको झिलिमिली
सम्पूर्णमा लक्ष्मीपुजाको शुभकामना🎉🎉

लक्ष्मीपुजाको शुभकामना🎉🎉
31/10/2024

लक्ष्मीपुजाको शुभकामना🎉🎉

श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!!
26/08/2024

श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!!

21/06/2024
२५६८औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण बौद्ध मार्गी तथा बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति तथा सु स्वास्थ्यको मंगलमय शुभक...
23/05/2024

२५६८औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण बौद्ध मार्गी तथा बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति तथा सु स्वास्थ्यको मंगलमय शुभकामना व्यक्त गर्दछौँ!!

Vacancy Announcement📣📣
23/05/2024

Vacancy Announcement📣📣



Address

Pokhara 25, Hemja, Milanchowk
Pokhara

Telephone

+9779846797696

Website

Alerts

Be the first to know and let us send you an email when Capsule Medico Pharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram