
27/02/2024
Kristi Primary Health Center - कृस्ती प्राथमिक स्वास्थ्य केन्द्र, पोखरा २१ ले आ व ०७९/८० देखि कुकुर तथा जनावार ले टोकेको रेबिज रोग विरुद्धको Anti Rebies Vaccine निशुल्क उपलब्ध गराउदै आइरहेको कुरा जानकारी गराउन चाहन्छौ । तल प्रस्तुत तथ्यान्क अघिल्लो आ व को बार्सिक हो भने यस आ व ०८०/८१ को साउन देखि पुस सम्म को रहेको कुरा अनुरोध छ ।