Dirghayu Pokhara Hospital Pvt.Ltd.

Dirghayu Pokhara Hospital Pvt.Ltd. Dirghayu Pokhara Hospital Pvt.Ltd. located in Prithivichowk main city of Pokhara. दिर्घायु पोखरा हस्पिटल प्रा.लि.
(1)

Dirghayu Pokhara Hospital Pvt.Ltd.
पोखरा - ०९, पृथ्वीचोक, सस्तो बजारको अगाडि
फोन नं : ०६१-५८१५०३, ५८१५०४

जैविक विविधता नै पृथ्वीको वास्तविक सुन्दरता र मानव जीवनको आधार हो। प्रकृतिलाई जोगाऔँ, भविष्य सुरक्षित गरौँअन्तर्राष्ट्रि...
21/05/2026

जैविक विविधता नै पृथ्वीको वास्तविक सुन्दरता र मानव जीवनको आधार हो। प्रकृतिलाई जोगाऔँ, भविष्य सुरक्षित गरौँ
अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

रोकथाम नै उत्तम उपाय हो, त्यसैले हेपाटाइटिस खोप लगाऔं र स्वस्थ भविष्य सुनिश्चित गरौं।
18/05/2026

रोकथाम नै उत्तम उपाय हो, त्यसैले हेपाटाइटिस खोप लगाऔं र स्वस्थ भविष्य सुनिश्चित गरौं।

सेवाभाव, समर्पण र साहसको प्रतीक सम्पूर्ण नर्सिङ परिवारलाई अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना।‘Our Nurses. Our Future. ...
11/05/2026

सेवाभाव, समर्पण र साहसको प्रतीक सम्पूर्ण नर्सिङ परिवारलाई अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना।

‘Our Nurses. Our Future. Empowered Nurses Save Lives.’ 👩‍⚕️💙

विश्व दम रोग दिवसको अवसरमा, जनचेतना अभिवृद्धि, समयमै पहिचान र प्रभावकारी उपचारमार्फत श्वासप्रश्वास स्वास्थ्यलाई प्राथमिक...
05/05/2026

विश्व दम रोग दिवसको अवसरमा, जनचेतना अभिवृद्धि, समयमै पहिचान र प्रभावकारी उपचारमार्फत श्वासप्रश्वास स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने सन्देश दिइन्छ।

दिर्घायु पोखरा हस्पिटल दम रोगसम्बन्धी सचेतना फैलाउन र गुणस्तरीय उपचार सेवामा सुधार ल्याउन तपाईंहरूसँग सहकार्य गर्दै प्रतिबद्ध छ।

करुणा,शान्ति र मानवताको मार्ग देखाउने बुद्धको सन्देशलाई आत्मसात गर्दै—हामी सेवा र समर्पणमा निरन्तर अगाडि बढिरहेका छौं। ब...
30/04/2026

करुणा,शान्ति र मानवताको मार्ग देखाउने बुद्धको सन्देशलाई आत्मसात गर्दै—हामी सेवा र समर्पणमा निरन्तर अगाडि बढिरहेका छौं। बुद्ध जयन्तीको हार्दिक शुभकामना ।

सम्पूर्ण श्रमजीवी हातहरूलाई सलाम!अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।
30/04/2026

सम्पूर्ण श्रमजीवी हातहरूलाई सलाम!
अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना।

औलो (Malaria) संक्रमित पोथी एनाफिलिस लामखुट्टेको टोकाइबाट सर्ने एक प्राणघातक सरुवा रोग हो। समयमै पहिचान र उपचार नगरिएमा ...
24/04/2026

औलो (Malaria) संक्रमित पोथी एनाफिलिस लामखुट्टेको टोकाइबाट सर्ने एक प्राणघातक सरुवा रोग हो। समयमै पहिचान र उपचार नगरिएमा यसले कलेजो र मस्तिष्कमा गम्भीर असर पुर्‍याई ज्यानसमेत लिन सक्छ।
औलोबाट बच्ने उपायहरू:
✔️ सुत्ने समयमा सधैं झुल (मच्छरदानी) को प्रयोग गर्ने
✔️ साँझपख हातखुट्टा छोपिने लुगा लगाउने
✔️ घर वरपर पानी जम्ने खाल्डाखुल्डीहरू नराख्ने
✔️ अचानक ज्वरो आएमा तुरुन्त अस्पतालमा गई सम्बन्धित विशेषज्ञसँग परामर्श गराउने

स्वास्थ्यप्रति सचेत बनौँ, औलोबाट सुरक्षित रहौँ।
विश्वासिलो स्वास्थ्य सेवाका लागि: Dirghayu Pokhara Hospital

📍 Pokhara-8, Prithivi Chowk
📞 061-581503 / 581504
🌐 dph.com.np
✉️ info@dph.com.np

लोकतन्त्र दिवस २०८३ जनताको शक्ति र राष्ट्रको गौरवका रूपमा लोकतन्त्रलाई सधैं सम्मान गरौँ।
23/04/2026

लोकतन्त्र दिवस २०८३
जनताको शक्ति र राष्ट्रको गौरवका रूपमा लोकतन्त्रलाई सधैं सम्मान गरौँ।

विश्व पृथ्वी दिवस 2026 “स्वच्छ हावा, सफा पानी र हरियाली वातावरण—हाम्रो स्वास्थ्य र भविष्यको आधार।”प्लास्टिकको प्रयोग घटा...
21/04/2026

विश्व पृथ्वी दिवस 2026
“स्वच्छ हावा, सफा पानी र हरियाली वातावरण—हाम्रो स्वास्थ्य र भविष्यको आधार।”
प्लास्टिकको प्रयोग घटाऔं, वृक्षारोपण गरौं।
पृथ्वी संरक्षण र स्वस्थ वातावरण हाम्रो साझा जिम्मेवारी हो।

📍 पोखरा-८, पृथ्वीचोक (सस्तो बजार अगाडि)
📞 061-581503, 061-581504
📧 dphpokhara@gmail.com
🌐 dph.com.np

"

𝐌𝐞𝐞𝐭 𝐲𝐨𝐮𝐫 𝐃𝐨𝐜𝐭𝐨𝐫 डा. सुन्दर रानाभाट मनोचिकित्सकउपचार सेवाहरूः-मनमा अनावश्यक धेरै कुराहरू सोच्ने-मुटुको धड्कन बढ्ने-एक्लै...
21/04/2026

𝐌𝐞𝐞𝐭 𝐲𝐨𝐮𝐫 𝐃𝐨𝐜𝐭𝐨𝐫
डा. सुन्दर रानाभाट मनोचिकित्सक

उपचार सेवाहरूः
-मनमा अनावश्यक धेरै कुराहरू सोच्ने
-मुटुको धड्कन बढ्ने
-एक्लै बस्न मन पराउने
-आवाजहरू मन नपर्ने
-बिना कारण डर लाग्ने, तर्सिने, झस्किने
-जिउमा कम्पन हुने
-सास फेर्न गाह्रो हुने
-पसिना आउने, छटपटी हुने
-कामको बेला विभिन्न खालको डर महसुस हुने
-आत्महत्या गर्ने सोचाइहरू मनमा आउने

📍 पोखरा-८, पृथ्वीचोक (सस्तो बजार अगाडि)
📞 061-581503, 061-581504
📧 dphpokhara@gmail.com
🌐 dph.com.np

19/04/2026

के तपाईलाई दम रोग(𝐀𝐬𝐭𝐡𝐚𝐦𝐚) को बारेमा थाहा छ?
दम एक दीर्घकालीन रोग हो, जसले हाम्रो फोक्सो र श्वासप्रश्वास प्रणालीलाई असर गर्छ। तर, सही उपचार र स्वस्थ जीवनशैली अपनाउँदा यसलाई सजिलै नियन्त्रण गर्न सकिन्छ।

दम रोगका मुख्य लक्षणहरू:
-बारम्बार खोकी लाग्ने
-सास फेर्न गाह्रो हुने,
-सास फेर्दा सिठी बजे जस्तो आवाज आउने,
-सामान्य शारीरिक गतिविधि गर्दा पनि थकान महसुस हुने वा सास फेर्न समस्या हुने।

दमलाई नियन्त्रण गर्ने प्रमुख उपायहरू:
- चिसो, धुलो, धुवाँ र प्रदूषणबाट सधैं टाढा रहने,
-बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्ने,
-नियमित शारीरिक व्यायाम गर्ने, स्वस्थ र सन्तुलित खाना खाने,
-नियमित स्वास्थ्य परीक्षण गराउने,
-आवश्यक भ्याक्सिन लगाउने।

👨‍⚕️ Department of Medicine
Dr. Badri Paudel
Professor & Consultant Physician

Dr. Buddhi Sagar Lamichhane
MD (Internal Medicine, NAMS)
DM (Pulmonary, Critical Care & Sleep Medicine, NAMS)

📍 पोखरा-८, पृथ्वीचोक (सस्तो बजार अगाडि)
📞 061-581503, 061-581504
📧 dphpokhara@gmail.com
🌐 dph.com.np

Address

Prithivichowk
Pokhara
33700

Telephone

+97761581503

Alerts

Be the first to know and let us send you an email when Dirghayu Pokhara Hospital Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dirghayu Pokhara Hospital Pvt.Ltd.:

Share

Category