Nepal Disability Association NDA kaski

Nepal Disability Association NDA kaski Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Disability Association NDA kaski, Disability service, Simalchaur-8, Pokhara.

19/08/2025
04/08/2025
04/08/2025
04/08/2025
30/07/2025

राष्ट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा कुनै समस्या, गुनासो भए देहायको कर्मचारी तथा नम्बरमा सम्पर्क गर्न अनुरोध छ।

सामाजिक सुरक्षा भत्ता  परिचय पत्र नविकरण तथा लाभग्राही सूचिकरण सम्बन्धमा सूचना ।
14/07/2025

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण तथा लाभग्राही सूचिकरण सम्बन्धमा सूचना ।

27/06/2025

पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम महानगरपालिकाको १७ औँ नगरसभामा पेस भइसकेको छ । नगर प्रमुख धनराज आचार्यले आइतबारदेखि सुरु भएको नगरसभा बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन सोचलाई मूर्त रूप दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको छ । यसको कार्यान्वयनले मात्र समृद्ध पोखरा निर्माणमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

महानगरपालिकाको नीति तथा कार्यक्रम पूर्ण पाठ अध्ययन गर्नका लागि तल दिइएको क्युआर कोड स्क्यान गर्न सक्नुहुनेछ ।

धेरै धेरै धन्यवाद शिक्षा तथा सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय कास्की लायन्स क्लब लेक सिटी
23/06/2025

धेरै धेरै धन्यवाद शिक्षा तथा सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय कास्की लायन्स क्लब लेक सिटी

धेरै धेरै धन्यवाद। गण्डकी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ लाई धेरै धेरै धन्यवाद
23/06/2025

धेरै धेरै धन्यवाद। गण्डकी प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघ लाई धेरै धेरै धन्यवाद

08/06/2025

आगामि आर्थिक वर्षका योजनाहरु संकलन सम्बन्धी सूचना!

Address

Simalchaur-8
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779846047940

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Disability Association NDA kaski posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Disability Association NDA kaski:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram