
08/09/2025
💙 तपाईंको स्वास्थ्य हाम्रो जिम्मेवारी।
IMpower Health Care – अब गुणस्तरीय र विश्वासिलो सेवा तपाईंको घरमै।
हाम्रो अनुभवी स्वास्थ्यकर्मीहरूको टिमले माया, आदर र आत्मीयताका साथ तपाईं र तपाईंको परिवारलाई आवश्यक सेवा घरमै पुर्याउँछ। तपाईंलाई आराम, सुरक्षा र निरन्तर हेरचाह दिने हाम्रो वाचा हो।
घरमै स्वास्थ्य, परिवारकै साथ।
📞 +977 9856078722 (WhatsApp/Viber)
📧 contact@impowerhealthcare.com
📍 House No. 86, Siddhartha Street, Simalchaur, Pokhara - 8
🌐 impowerhealthcare.com