05/05/2025
What is bee therapy ?
Bee therapy is a method of treatment in which rare medicinal substances that bees naturally collect in their abdomen basket are injected into the affected areas of human body through bee's stingers.
How can bee therapy cure the disease ?
Bee venom [ Medicine ] help the cells, tissues and hormones in the human body that have been damaged by disease, and instantly adds miraculous energy to the blocked circulatory system in the body, returning it to its previous healthy condition, thus curing human diseases through bee therapy.
If there is any exception, it is usually insignificant .
Thank you.
बि थेरापी भनेकाे के हो ?
मौरीले प्रकृतीबाट आफ्नो शरीरको आरोमा जम्मा गरेका दुर्लभ औषधिजन्य पदार्थहरु मौरीको आरोबाट मानिसको शरीरको रोगग्रस्त ठाउँका विशेष नशाहरूमा प्रवेश गराई उपचार गरिने पद्धति नै बि थेरापी हो।
बि थेरापीले कसरी रोग निकाे हुन्छ त ?
मौरीको भेनम [औषधी] ले मानिसको शरीरमा रोग लागेर बिग्रेका कोषिका , तन्तु र हर्मोनहरुलाई मर्मत गरी शरीरमा अवरुद्ध भएका रक्तसञ्चार प्रणालीमा तत्काल अदभूत ऊर्जा थप्दै पहिलेकै स्वस्थ अवस्थामा फर्काउने हुँदा बि थेरापीबाट मानिसको रोग निकाे हुन्छं।
कुनै अपवाद भए त्यो प्राय: नगण्य हुन्छं।
धन्यबाद।
* 8eerilliant8ees *