14/04/2026
नव वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ किरण ल्याओस्।
आगामी दिनहरू खुशी, उत्साह र सकारात्मक उर्जाले भरिपूर्ण रहून्।
नयाँ वर्षको धेरै धेरै शुभकामना! 🌸✨