Pancham Ayurved Clinic & Hospital

Pancham Ayurved Clinic & Hospital Pancham Ayurved Clinic & Hospital serves one of the Best services for Ayurvedic Treatments
Visit:

https://pancham.shop

Delivery All over Nepal

26/04/2025
19/03/2025

तुरुन्त आवश्यकता

1)रिसेप्सोनिस्ट-१ महिला/ पुरुष ( Bachelor)
(बेसिक कम्प्युटर )
2) फिजियोथेरािपस्ट -१
3)एनम/नर्स -१
4) थेरापी सहायक -१
5)स्पा(SPA) थेरापिसट
आकर्षक तलब
061-433407, 9846068806
Pancham Physiotherapy Centre इन्द्र चोक

06/03/2025

पायल्स को उपचार को लागी अब अन्त नसोचौ ।
पन्चम आयुर्वेद तिर लागौं ।
रोग पत्ता लगाउ ,सहि र भर्पर्दो उपचार गरौ ।

सम्पर्क : पन्चम आयुर्वेद क्लिनिक प्रा लि
पोखरा 10 इन्द्र चोक रंगशाला नजिकै
फोन नम्बर 061-435242,9856070177

बिरामी जाँच्ने समय बिहान् 8 बजे बाट बेलुका 6 बजे सम्म ।
फोनबाट पनि नाम दर्ता गराउन सकिने छ ।

साग सब्ज्जी पानी प्रसस्त खाउ स्वास्थ को सुरक्षा गरौं ।

21/11/2024

के तपाई लाई पिनास तथा नाक को समस्या छ?
✅चिसोले गर्दा समस्या भयको छ ?
✅धुलो धुवाँले गाह्रो पार्छ् ?
✅नाक बन्द भयर सास फेर्न गारो हुन्छ ?
✅गन्ध नआउने मासु पलायको जस्तो लाग्छ कि ?
✅नाक, पिनास तथा एलर्जी का कुनै पनि समस्या भयमा सम्पर्क राख्नु होला ।
पोखरा पिनास क्लिनिक
पोखरा -१५ राम बजार
फोन न 061-434008, 9856026750

14/11/2024
निम्न पदहरुको लागी तुरुन्त आवस्यकता भयकोले   इच्छुक उम्मेदवार ले सम्पर्क राख्नु होला ।061-433407,  पन्चम आयुर्वेद इन्द्र...
11/11/2024

निम्न पदहरुको लागी तुरुन्त आवस्यकता भयकोले इच्छुक उम्मेदवार ले सम्पर्क राख्नु होला ।
061-433407, पन्चम आयुर्वेद इन्द्रचोक, पोखरा

10/11/2024

रोग अनि र जिम्मेवारी बद्छन उमेर संगै
पिर नगर्नु जिन्दगीमा लानु के पो छरसाथै
सुगर प्रेसर मोटो पन लाई नियन्त्रणमा राक्नु
थोरै खानु खाना चिल्लो बिहान मा ब्यायाम जानु
सुर्य चन्द्र पृथ्वी हेर्नुस् हजुर कसो गरि मिल्छन
हावापानी काम पर्दा कसो गरि जुट्छन ।

10/11/2024

बिहानमा ब्यायाम ,खाना मा साग , बेलुका सम्म चार लिटर पानी ,
पायल्स हुन नदिन र निको पार्न गरौ यती जानी ।

Address

Pokhara 10
Pokhara

Alerts

Be the first to know and let us send you an email when Pancham Ayurved Clinic & Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category