कार्किनेटा मेडिकल

कार्किनेटा मेडिकल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कार्किनेटा मेडिकल, Medical and health, Pokhara.

यहाँ सबै प्रकारका औषधि, औषधिजन्य सामाग्री, सर्जिकल सामग्री, ट्रेकिङको लागि आवश्यक पर्ने मेडिसिनहरु सुपथ मुल्यमा पाइनुका साथै दैनिक रुपमा तालिमप्राप्त वरिष्ठ स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य परिक्षण, परामर्श, परिवार नियोजनका साधनहरु पनि उपलब्ध छन ।

09/09/2025
शापू कस्तो रोग हो ? (सेतो पुतली देखि सावधान रहौं)- शापू एक दृष्टिनाशक रोग हो । प्राय बर्षायाम पछि भदौ देखि मंसिर महिना स...
01/09/2025

शापू कस्तो रोग हो ? (सेतो पुतली देखि सावधान रहौं)

- शापू एक दृष्टिनाशक रोग हो । प्राय बर्षायाम पछि भदौ देखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टा सम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।

शापू रोग के कारणले लाग्छ ?
- हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र बिषाणुले समेत यो रोग लागेको पाइएको छ ।

शापू रोगका लक्षणहरु के-के हुन् ?
- एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
- उज्यालोमा हेर्न नसक्नु
- आँखा दुख्नु
- उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
- आँखाको दृष्टिमा तत्कालै कमी हुनु

शापूको रोकथामा कसरी गर्ने ?
- सेतो पुतलीको संसर्गबाट टाढै रहने
- धेरै उज्यालो सेतो बत्ती नबाल्ने
- साँझ र राती झ्याल ढोका बन्द गर्ने
- सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
- सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने

समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ ।

यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऔं । आफूखुसी औषधी वा जडिबुटिको प्रयोग नगरौं ।
#शापू

25/08/2025

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा हैजा संक्रमण फैलिएपछि नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थ....

25/08/2025
हाम्रो कर्किनेटा मेडिकलमा हिजो मीती २०८२/५/६ गते संचालित national path lab को प्राबीधिक सहयोगमा निसुल्क सुगर(चिनी रोग) प...
23/08/2025

हाम्रो कर्किनेटा मेडिकलमा हिजो मीती २०८२/५/६ गते संचालित national path lab को प्राबीधिक सहयोगमा निसुल्क सुगर(चिनी रोग) परीक्षण मा ५० जना ले सेवा लिनु भएको छ

2082/5/6गते शुक्रवार  सबै लाई निम्तो
18/08/2025

2082/5/6गते शुक्रवार सबै लाई निम्तो

06/08/2025

अस्थायी परि वार नि योजनका साधनहरू
यी साधनहरू अस्थायी हुन्छन्र बच्चा जन्माउन चाहेको बेला प्रयोग गर्न छोड्न सकि न्छ।
१. खानेचक्की (पि ल्स)
● कसरी काम गर्छ? यसलेहर्मो न (इस्ट्रोजन र प्रोजेस्टेरोन) को मात्रालाई नि यन्त्रण गरेर अण्डाशयबाट डि म्ब
(o**m) नि स्कन दि ँदैन। यसलेगर्भा शयको भि त्री तहलाई पनि पातलो बनाउँछ जसलेगर्दा गर्भा धान हुन
गाह्रो हुन्छ।
● फाइदाहरू: प्रयोग गर्न सजि लो, यौन सम्पर्कसँग सम्बन्धि त छैन, महि नावारीलाई नि यमि त बनाउन मद्दत
गर्छ।
● बेफाइदाहरू: नि यमि त रूपमा दैनि क एउटैसमयमा खानपुर्छ, सरुुमा वाकवाकी लाग्ने, टाउको दख्नु ेवा तौल
बढ्नेजस्ता सामान्य साइड इफेक्टहरू देखि न सक्छन।्
२. तीन महि नेसईु (डि पो प्रोभेरा)
● कसरी काम गर्छ? यसमा प्रोजेस्टेरोन हर्मो न हुन्छ, जसलेअण्डाशयबाट डि म्ब नि स्कन दि ँदैन।
● फाइदाहरू: हरेक तीन महि नामा एकपटक मात्र लगाउनपुर्छ, अत्यधि क प्रभावकारी छ।
● बेफाइदाहरू: महि नावारी अनि यमि त हुनसक्छ वा बन्द हुनसक्छ, केही महि लाको तौल बढ्न सक्छ। सईु
छोडपे छि गर्भवर्भ ती हुन केही समय लाग्न सक्छ।
३. कन्डम
● कसरी काम गर्छ? यो परुुषलेप्रयोग गर्ने प्लास्टि क वा रबरको पातलो खोल हो, जसलेशक्रु कीटलाई
पाठेघरभि त्र प्रवेश गर्नबर्न ाट रोक्छ।
● फाइदाहरू: गर्भनिर्भनिरोधका साथैएचआईभी र अन्य यौनरोगहरूबाट पनि बचाउँछ, सजि लैउपलब्ध छ, कुनै
साइड इफेक्ट हुँदैन।
● बेफाइदाहरू: हरेक पटक यौन सम्पर्क गर्दा सही तरि कालेप्रयोग गर्नुपर्नुर्छ, फुटाउनेवा चि प्लि नेसम्भावना
हुन्छ।
४. इम्प्लान्ट
● कसरी काम गर्छ? पाखरुाको छालाभि त्र राखि नेसानो रडबाट प्रोजेस्टेरोन हर्मो न बि स्तारैरगतमा मि सि न्छ र
गर्भ रोक्छ।
● फाइदाहरू: एकपटक राखेपछि ३ देखि ५ वर्षसर्ष म्म ढुक्क हुन्छ, अत्यधि क प्रभावकारी र सरुक्षि त।
● बेफाइदाहरू: महि नावारी अनि यमि त हुनसक्छ, राख्दा र नि काल्दा सानो शल्यक्रि या आवश्यक पर्छ।
५. आई.य.ूसि .डी (कपर-टी)
● कसरी काम गर्छ? पाठेघरभि त्र राखि नेT-आकारको यो साधनलेतामा (copper) तत्व छोड्छ, जसले
शक्रु कीटलाई मार्ने वा नि ष्क्रि य बनाउनेकाम गर्छ।
● फाइदाहरू: एकपटक राखेपछि ५ देखि १२ वर्षसर्ष म्म प्रभावकारी हुन्छ, स्तनपान गराइरहेका महि लाका लागि
सरुक्षि त छ।
● बेफाइदाहरू: राख्दा र नि काल्दा स्वास्थ्यकर्मी को सहयोग चाहि न्छ, सरुुमा महि नावारीमा धेरैरगत जानेवा
तल्लो पेट दख्नु ेसमस्या हुनसक्छ।
६. आकस्मि क गर्भनिर्भनिरोधक चक्की
● कसरी काम गर्छ? असरुक्षि त यौन सम्पर्क भएको १२० घण्टाभि त्र खाँदा यसलेगर्भा धान हुनबाट रोक्छ।
यसलेडि म्ब नि स्कनेप्रक्रि यालाई रोक्छ वा ढि लो गरि दि न्छ।
● फाइदाहरू: आकस्मि क अवस्थामा गर्भ रहनबाट बचाउँछ।
● बेफाइदाहरू: यो नि यमि त साधन होइन। यसको बारम्बार प्रयोगलेहर्मो नको सन्तलु न बि गार्न सक्छ।
स्थायी परि वार नि योजनका साधनहरू
बच्चाको सख्ं या पगिुगिसकेका दम्पतीका लागि यी साधनहरू उपयक्ुत मानि न्छन।्

05/08/2025

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा प.....

Address

Pokhara

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:58
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Telephone

9856033090

Website

Alerts

Be the first to know and let us send you an email when कार्किनेटा मेडिकल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to कार्किनेटा मेडिकल:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram