22/02/2026
बिना अप्रेसन उपचार सम्भब छ।
अनुभवी प्राकृतिक चिकित्सक तथा थेरापिस्टहरु द्वारा निम्न रोगहरुको सफल उपचार भैरहेको छ।
१) प्यारालाईसिस भइ दिमागमा नसा सुकेको वा रगत जमेको जसले गर्दा हातखुट्टा चलाउन गाह्रो हुने, नचल्ने, झमझमाउने पोल्ने , मुख बाङ्गीएको, बोली लरबराउने ।
२) गर्धन वा ढाडमा नशा च्यापिइ ढाडदेखि खुट्टासम्म दुखाइ जाने, असह्य पीडा हुने, खुट्टा चलाउन गाह्रो हुने, पोल्ने झमझमाउने, लाटो हुने जस्लाइ साइटिका भनिन्छ यसको पनि अप्रेसन नगरिकन उपचार हुन्छ।
३) पाईल्स, फिसर फिस्टुला जसले गर्दा दिशा गर्न गाह्रो हुने दुख्ने पोल्ने दिशा गर्ने बेलामा रगत आउने, मासु बाहिर निस्कने हुन्छ।
४) दुखाई सम्बन्धी समस्याहरू: गर्धन, ढाड कम्मर, घुंडा, जोर्नी, मांसपेशी दुख्ने, , बाथ, नसा सम्बन्धिको दुखाइ ।
५) पिनास: नाक बन्द हुने, अगाडिको भाग दुख्ने, टाउको दुख्ने, हाछ्यौ आइरहने एलर्जी
यी माथिका समस्याहरू अप्रेसन नगरिकन सरल तरिकाले प्राकृतिक रुपमा उपचार भइरहेको छ। कसैलाई यस्ता समस्या छन् भने सम्पर्क गर्नुहोला।
उपचार विधि: प्राकृतिक उपचार, एक्कुपन्चर, फिजियो थेरापी, हाइड्रोथेरापी, इलेक्ट्रोथेरापी, लेजर थेरापी, म्यान्युअल थेरापी (मसाज) योग(योगासन, प्राणायाम ध्यान, एरोबक्स, जुम्बा)
ठेगाना: प्राकृतिक स्वास्थ्य केन्द्र
पोखरा १२, माटेपानी, गुम्बाफेदी हात्ती घर।
फोन नम्बर 9846034384
डाक्टर डिलाराम लामिछाने।