Gastrocare

Gastrocare First GASTRO and LIVER CLINIC in POKHARA,Mustang chowk. Prof Dr BHATTARAI कार्यरत पेट तथा कलेजो रोग

04/01/2026

👉अरू कसैलाई देखिएका लक्षणहरू र आफ्ना लक्षणहरू उस्तै छन् भनेर नसोच्नुहोस्।

✅ कसैलाई कुनै औषधिले फाइदा भयो भन्दैमा त्यही औषधि आफूले पनि खाए फाइदा हुन्छ भन्ने हुँदैन।

😇👨😤 हरेक व्यक्ति फरक हुन्छ, त्यसैगरी रोग पनि फरक–फरक हुन्छ।
🏮 पेटसम्बन्धी सबै समस्यालाई ग्यास्ट्राइटिस मात्र ठान्नु सही होइन ।

⚒️ आफ्नै तरिकाले चिकित्सक को परामर्श बिना दबाइ नलिनुहोस्।

👉 आवश्यक जाँच र परीक्षण गराएर मात्र उचित उपचार सुरु गर्नु नै सुरक्षित र प्रभावकारी उपाय हो।

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏


゚viralfbreelsfypシ゚

04/01/2026

पूर्व - तेर्हथुम घर - १ दिन अघि मात्र साउदि अरब बाट पोखरा मा जचाउन आउनु भएको

👉 बिदेस बाट सिधा उपचार गर्न
पोखरा - Gastrocare मा

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏

゚viralfbreelsfypシ゚ #

👉अरू कसैलाई देखिएका लक्षणहरू र आफ्ना लक्षणहरू उस्तै छन् भनेर नसोच्नुहोस्।✅ कसैलाई कुनै औषधिले फाइदा भयो भन्दैमा त्यही औष...
03/01/2026

👉अरू कसैलाई देखिएका लक्षणहरू र आफ्ना लक्षणहरू उस्तै छन् भनेर नसोच्नुहोस्।

✅ कसैलाई कुनै औषधिले फाइदा भयो भन्दैमा त्यही औषधि आफूले पनि खाए फाइदा हुन्छ भन्ने हुँदैन।

😇👨😤 हरेक व्यक्ति फरक हुन्छ, त्यसैगरी रोग पनि फरक–फरक हुन्छ।
🏮 पेटसम्बन्धी सबै समस्यालाई ग्यास्ट्राइटिस मात्र ठान्नु सही

⚒️ आफ्नै तरिकाले चिकित्सक को परामर्श बिना दबाइ नलिनुहोस्।

👉 आवश्यक जाँच र परीक्षण गराएर मात्र उचित उपचार सुरु गर्नु नै सुरक्षित र प्रभावकारी उपाय हो।

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏


゚viralfbreelsfypシ゚

03/01/2026

पूर्व - तेर्हथुम घर - १ दिन अघि मात्र साउदि अरब बाट पोखरा मा जचाउन आउनु भएको

👉 बिदेस बाट सिधा उपचार गर्न
पोखरा - Gastrocare मा

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏

゚viralfbreelsfypシ゚ #

🥵😞🙂‍↕️ IBS : Irritable Bowel Syndrome    सबैमा ग्यास्ट्रिकको लक्षण एउटै  हुँदैन। बेला बेलामा पेट पोल्ने , दुख्ने , जलन, ...
03/01/2026

🥵😞🙂‍↕️ IBS : Irritable Bowel Syndrome सबैमा ग्यास्ट्रिकको लक्षण एउटै हुँदैन। बेला बेलामा पेट पोल्ने , दुख्ने , जलन, पेट मा असहज ; अपच मात्र ग्यास्ट्रिक नहुन सक्छ।
🙂‍↕️😞🥵😞 मानसिक र शारिरिक तनाव , चिन्ता र आधुनिक junk खानपान; घरमा जस्तो खानपान नमिल्नाले पनि Gastritis , ULCER , GERD को सथ साथै IBS , CHRONIC CONSTIPATION आदी बिभिम्न खाले पेट का रोग हुन सक्छन् ।

USG , Endoscopy , Colonoscopy, CT scan पनि Normal आउन सक्छन्।

रोग को सही पहिचान गर्न सके र सही उपचार गर्दा पेट को रोग बाट आराम मिल्छ।
IBS को लागि सबैलाइ एउटै औषधिले हुदैन । आज मिलेको औषधि भोलि नमिल्न सक्छ । औषधिले मात्र नहुन पनि सक्छ । Patient लाइ बारम्बार जाचेर औषधि मिलाउदा मिलाउदा पनि कति पटक जस पनि पाइदैन ।
U may need to meet personally to your nearest Gastro Doctor again and again .
Exercise , stress management-- खुसि रहन सक्नु पर्यो - चिन्ता कम - रमाउने - डुल्ने - अनिद्रा नबस्ने - सबै कुरो मिलाउनु पर्यो - औषधि को साथमा ।

लेख: डा सुबास भट्टराई,DM. पेट तथा कलेजो रोग बिशेसज्ञ

उपचार तथा परामर्श को लागी : Gastrocare ; पेट तथा कलेजो रोग उपचार केन्द्र; पोखरा; Tel : 061 585 560

पेट तथा कलेजो रोग विशेषज्ञ: प्रा डा सुबास भट्टराई ।
🏥 उपचार र परामर्श को लागि : Gastrocare .
पेट तथा कलेजो रोग उपचार केन्द्र मुस्ताङ चोक Pokhara

Prof Dr Subash Bhattarai available everyday.
बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म क्लिनिक खुल्ला । ( आइतबार देखि शुक्रबार )

शनिबार बिहान ८ बजे देखि दिउसो १ बजे सम्म परिक्षण हुने ।

आफ्नै सुबिधा सम्पन्न भवन र अन्य specialist Doctors हरुको सेवा पनि थपिएको छ ।

Daily USG, Heart ♥️ echocardiography, XRay, ENDOSCOPY, COLONOSCOPY, LIVER SCAN, UBT , Pharmacy, Pathology lab

👨‍⚕️Prof Dr Subash Bhattarai MD ( Medicine ) DM ( Gastromedicine & Hepatology )

🧘🏼‍♀️ हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🎚️आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे

र शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म ।

USG, X RAY, ENDOSCOPY, COLONOSCOPY, LIVER Scan , UBT for H pylori , ECG , Echocardiography

Day care painless laser treatment for piles , fissure and fistula

https://www.setopati.com/kinmel/medical/172770?fbclid=IwZXh0bgNhZW0CMTEAAR7wQo0U0VdM-NeDx3x_t_m62viTv3IApG3ils6IZlH8plwDxp8W-dYpPIr56g_aem_LhJNJ5PEQtdPk0534DdETA

पेट दुख्ने, पेट फुल्ने, पेट असजिलो हुने, मुख नमिठो हुने, खाना नपच्ने, खानसाथ दिसा लाग्ने, केही चिज खाएपछि अमिलो डकार ....

03/01/2026

Still on trending 😝🫣😁 - ढिलो आयो - तर हाम्रो पनि आयो है !!!

🩺 Prof Dr Subash Bhattarai available every day ( Sun - Saturday) at
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560


02/01/2026

सल्यान बाट दोस्रो पटक 🏥 जचाउन आउनु भएको ।
😇 अहिले धेरै राम्रो भएको बताउदै ।

🙏 अब राम्रो भएर बिदेस जादै

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏

゚viralfbreelsfypシ゚

📺 Liver scan (FibroScan / Liver - Ultrasound based scan👉यो कलेजोको बोसो (fat), कडापन (fibrosis) र समग्र स्वास्थ्य जाँच्न...
02/01/2026

📺 Liver scan (FibroScan / Liver - Ultrasound based scan
👉यो कलेजोको बोसो (fat), कडापन (fibrosis) र समग्र स्वास्थ्य जाँच्ने सरल र सुरक्षित परीक्षण हो।

📺 Liver Scan किन गरिन्छ? (Indications)
👉 कलेजोमा बोसो जमेको छ कि छैन हेर्न
👉 कलेजो सुन्निएको वा कडा भएको छ कि छैन मूल्याङ्कन गर्न
👉 Fatty liver, Hepatitis, Alcohol related liver disease मा
👉 लामो समय देखि जण्डिस - blood ma LFT SGPT/SGOT बढेको
👉 मधुमेह ( sugar - Diabetes)
👉मोटोपना भएका बिरामीमा
👉 औषधि वा जीवनशैली परिवर्तनपछि कलेजोको सुधार हेर्न


📺 Liver Scan कसरी गरिन्छ? (कति सजिलो?)
✔️ दुखाइ हुँदैन
✔️ सुई वा रगत चाहिँदैन
✔️ ५ मिनेटमै जाच
✔️ ओपीडीमै सजिलै गर्न सकिन्छ
✔️ तुरुन्तै रिपोर्ट पाइन्छ

बिरामीले ढाडमा सुत्ने, छालामाथि सानो प्रोब राखेर जाँच गरिन्छ।

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏

02/01/2026

🌿 लेजर उपचार अब - ग्यास्ट्रोकेयर पोखरा मा पाइल्स • फिसर • फिस्टुला
🔹 कम पीडा, छिटो निको
🔹 बिना चिर फार, टाका नलगाइ , बिना चिन्ता
🔹 रगत कम बग्ने, संक्रमण न्यून
🔹 उपचारपछि सोही दिन घर फर्किन सकिने
📍स्थान: ग्यास्ट्रोकेयर, पोखरा
📞 सम्पर्क: [०६१ ५८५५६०]
९८६१७ ६२९५१

🏥 अत्याधुनिक लेजर प्रविधि र अनुभवी विशेषज्ञ
✨ Laser Treatment — Safe, Fast & Effective! ✨

🩺 Dr Sushil Mishra
🏥 Gastro care , Pokhara
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 9861762951



01/01/2026

Patients बिरमिहरु 👉 : अरु लाइ ⚒️ नखानुस भन्ने
- आफुहरु चाहि खाने 🍝 🍕 ...

🏮💣🥵 ग्यास्टिक होला नि !

゚viralfbreelsfypシ゚

01/01/2026

नेपाली नयाँ वर्ष होस् वा अङ्ग्रेजी नयाँ वर्ष— यो क्षण सबैलाई शुभेच्छा साटासाट गर्ने, माया र कृतज्ञता व्यक्त गर्ने सुन्दर अवसर हो । 🌸✨

🙏 हाम्रा सम्पूर्ण साथिभाइहरु , आदरणीय आफन्ति , बिरामीज्यूहरू, उहाँहरूका परिवारजनहरू तथा सबै शुभेच्छुकहरूलाई हृदयदेखि नै नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना । 🙏🎉

🪅🎈🎁 आगामी दिनहरूले तपाईंको जीवनमा
स्वास्थ्य, सुख, शान्ति, आशा र मुस्कान भरिदिउन् ।

😊💐 ✅ नयाँ वर्षले नयाँ ऊर्जा, नयाँ सम्भावना र नयाँ उमङ्ग लिएर आओस् ।

🌈✨ नयाँ वर्षको धेरै–धेरै शुभकामना !
🎊🎆 Happy new year 2026

31/12/2025

किन होला - बिदेस मा हुदा कति गार्हो हुन्थ्यो ! 🥵🥵
🖼️ नेपाल - घर मा आए पछि - सबै अप्ठेरो - हराउने

🏥 Gastro care Pokhara ,
पेट तथा कलेजो रोग उपचार केन्द्र
📍 मुस्ताङ चोक बाट १५० मि तल
बिरौटा जाने ⬇️बाटोमा , पोखरा १७

☎️061 585 560 📱 98028 32560

📢 हरेक दिन पेट ,आन्द्रा र कलेजो रोगहरुको उपचार

🕘 आइतबार देखि शुक्रबार बिहान ७ बजे देखि बेलुकि ७ बजे र
शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म

🩺🙏🩺🙏🤝😇🏥🩺🙏

Address

Mustang Chowk , 150 Metres South Towards Birauta
Pokhara

Opening Hours

Monday 07:30 - 18:30
Tuesday 07:30 - 18:30
Wednesday 07:30 - 18:30
Thursday 07:30 - 18:30
Friday 07:30 - 18:30
Saturday 07:30 - 12:30
Sunday 07:30 - 18:30

Telephone

+97761585560

Alerts

Be the first to know and let us send you an email when Gastrocare posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gastrocare:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category