CSG Drug/Alcohol counselling & treatment center

CSG Drug/Alcohol counselling & treatment center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CSG Drug/Alcohol counselling & treatment center, Medical and health, Bhalam/20, Pokhara.

Thank you everyone for ur contribution
25/10/2025

Thank you everyone for ur contribution

18/07/2025

पो. म. न. पा. वार्ड नं १३ को आयोजनामा संचालित बिद्यालयमा लागु पदार्थ दुर्व्यसनको विरुद्धको अभियान।

Thanks for your Generous support 🙏🙏
03/11/2024

Thanks for your Generous support 🙏🙏

08/04/2024

Exposure visit of Support And Care Chitwan accompanied by German guest

बडा दसैको शुभकामना आदनप्रदान कार्यक्रम २०८० कम्युनिटी सपोर्ट ग्रुप नेपाल परिवार
28/10/2023

बडा दसैको शुभकामना आदनप्रदान कार्यक्रम २०८०
कम्युनिटी सपोर्ट ग्रुप नेपाल परिवार

22/08/2023

Here's what our Treatment Motivator has to say about the Services of the Community Support Group Drug and Alcohol Counselling and Treatment Center.

Bhalam-20, Pokhara
+977 984-6045115

आज हामो् निमंत्रणा स्वीकारी चन्दरमान थापा दाजू , बिकास गुरुड्ग दाजु , रत्नमान गुरुड्ग दाजु , हिमाल गुरुड्ग दाजु पाल्नु भ...
16/08/2023

आज हामो् निमंत्रणा स्वीकारी चन्दरमान थापा दाजू , बिकास गुरुड्ग दाजु , रत्नमान गुरुड्ग दाजु , हिमाल गुरुड्ग दाजु पाल्नु भऐकोमा हामी (CSG) परिवार हृदयदेखी याहाहरूलाई धन्यवाद प्रकट गर्दछौ॥🙏🙏

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत आर्थिक वर्ष ०७९-०८० बजेट शीर्षक ''लागु औषध दुर्व्यसनी विरुद्ध कार्यक्र...
12/07/2023

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अन्तर्गत आर्थिक वर्ष ०७९-०८० बजेट शीर्षक ''लागु औषध दुर्व्यसनी विरुद्ध कार्यक्रम'' मा लागु औषध प्रयोगकर्ताहरुलाई केन्द्रित गरि यसको रोकथामको लागि यस कम्युनिटी सपोर्ट ग्रुप मिति २०८०-०१-०५ सम्झौता भए बमोजिम व्यायामशाला सामग्री खरिद गरि,र सामग्रीहरुको अनुगमन सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा म्याडम र अर्जुन न्यौपाने सर बाट ।
हार्दिक आभार पोखरा महानगरपालिका।

30/06/2023

असार १५ दही,चिउरा र आँप...!!

आज मिति २०८०-०३-१२ मा यस  संस्थामा उपचारत सेवार्थीहरुलाई कम्यूनिटी सपोर्ट ग्रुप कास्की प्रधान कार्यालयको सहयोग तथा हेरचा...
27/06/2023

आज मिति २०८०-०३-१२ मा यस संस्थामा उपचारत सेवार्थीहरुलाई कम्यूनिटी सपोर्ट ग्रुप कास्की प्रधान कार्यालयको सहयोग तथा हेरचाह कार्यक्रमबाट इच्छुक सेवार्थीहरुको एच.आइ.भि (HIV) परिक्षण गरियो।

आज मिति २०८०-०३-०६ गते बुधवारको दिन यस कम्युनिटी सर्पोट ग्रुप लागु पदार्थ तथा मध्यपान उपचार तथा परामर्श केन्द्र,भलाम-२० ...
21/06/2023

आज मिति २०८०-०३-०६ गते बुधवारको दिन यस कम्युनिटी सर्पोट ग्रुप लागु पदार्थ तथा मध्यपान उपचार तथा परामर्श केन्द्र,भलाम-२० को प्राङ्गणमा पारिवारिक बैठक,परामर्श तथा सचेतना कार्यक्रम पोखरा महानगरपालिका सामाजिक विकास महासाखाको सहयोग,यस संस्थाका कार्यकारी निर्देशक श्री Dilip Gurung ज्यु को संयोजकतामा र वडा नं २० को वडा अध्यक्ष श्री गंगा बहादुर खत्री ज्यु को प्रमुख अतिथ्यमा तथा टोल सुधार समिति,स्थानीय युवा क्लब र स्थानीय स्कुलका प्रतिनिधि ज्युहरु र उपचारक सेवार्थीहरुका परिवारहरुको उपस्थितिमा समापन गरियो।
धन्यवाद..🙏🙏

यस संस्थालाई माया गरि हस्पिटल चोक निवासी हाल बेलायत बस्नु हुने श्री अवेश गुरुङ ज्यु ले खेलकुद सामग्रीहरु १ थान भलिवल र भ...
15/05/2023

यस संस्थालाई माया गरि हस्पिटल चोक निवासी हाल बेलायत बस्नु हुने श्री अवेश गुरुङ ज्यु ले खेलकुद सामग्रीहरु १ थान भलिवल र भलिवल नेट,१ थान चेस बोर्ड तथा लुडो बोर्ड सहयोग स्वरुप प्रदान गरि दिनु भएकोमा यस संस्थाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।

Address

Bhalam/20
Pokhara
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779846045115

Website

Alerts

Be the first to know and let us send you an email when CSG Drug/Alcohol counselling & treatment center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share