Pharmacy Association Of Nepal - Gandaki Province

Pharmacy Association Of Nepal - Gandaki Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pharmacy Association Of Nepal - Gandaki Province, Nepal, Pokhara.

Tea Talk with Bishal/Episode-6/नेपाल फार्मेसी संघका केन्द्रीय महासचिव सुवर्ण राजसगं
21/06/2025

Tea Talk with Bishal/Episode-6/
नेपाल फार्मेसी संघका केन्द्रीय महासचिव सुवर्ण राजसगं

Pharmacy is the science and practice of preparing, dispensing, and reviewing drugs and providing additional clinical services. It is a vital health care prof...

15/06/2025
हाम्रो गौरभशाली सस्था Pharmacy Association Of Nepal ( PHAN) को आज सम्पन्न केन्द्रिय महाधिवेशन बाट "महासचिव" जस्तो गरिमाम...
24/05/2025

हाम्रो गौरभशाली सस्था Pharmacy Association Of Nepal ( PHAN) को आज सम्पन्न केन्द्रिय महाधिवेशन बाट "महासचिव" जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय Suvarna Raj Panta जिलाई हार्दिक बधाई तथा अर्थपूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु !!आशा छ तपाईंको कार्यकालमा सस्थाको सर्बाङ्गिण उद्देश्य प्राप्ति भएको अनुभुत सम्बन्धित सबैमा हुनेछ !!

27/03/2025
Some Glimpses of “Greeting Exchange Program & Candle Lightening on the occassion of “World Pharmacist Day” with Collabor...
26/09/2024

Some Glimpses of “Greeting Exchange Program & Candle Lightening on the occassion of “World Pharmacist Day” with Collaboration with Gandaki Medical College & Leo Club of Pokhara Peace Chautari.

आज मंगलबार: भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् l❤️🙏
26/03/2024

आज मंगलबार: भगवान श्री गणेशको आशिर्वादले तपाईंको दिन शुभ रहोस् l❤️🙏

औषधि ब्यबस्था बिभाग को महानिर्देशकमा नियुक्त हुनु भएकोमा आदरणीय नारायण ढकाल सर लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभका...
01/06/2023

औषधि ब्यबस्था बिभाग को महानिर्देशकमा नियुक्त हुनु भएकोमा आदरणीय नारायण ढकाल सर लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दैछौं ।

हिजो सम्पन्न भएको नेपाल फार्मेसी संघ को दोस्रो केन्द्रिय महाधिवेशन बाट केन्द्रिय कोषाध्यक्ष जस्तो गरिमामय पदमा  निर्वाचि...
09/04/2023

हिजो सम्पन्न भएको नेपाल फार्मेसी संघ को दोस्रो केन्द्रिय महाधिवेशन बाट केन्द्रिय कोषाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा आदरणीय दाइ महेश्वर पोख्रेल र केन्द्रिय सदस्यमा अर्जुन कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना ब्यक्त गर्दैछौं ।
"जहाँ औषधि त्यहा फार्मासिष्ट"

बुटवलमा हुन गइरहेको नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय  महाअधिबेसनमा सहभागीकोलागि गण्डकी प्रदेशका प्रतिनिधिहरु।
07/04/2023

बुटवलमा हुन गइरहेको नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाअधिबेसनमा सहभागीकोलागि गण्डकी प्रदेशका प्रतिनिधिहरु।

बसन्तपंचमी तथा सरस्वती पूजाको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना! सबैलाई कल्याण  होस् ,सबैको भलोहोस् ,सबैको जयहोस्।
26/01/2023

बसन्तपंचमी तथा सरस्वती पूजाको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक शुभकामना! सबैलाई कल्याण होस् ,सबैको भलोहोस् ,सबैको जयहोस्।

Address

Nepal
Pokhara

Telephone

9856062631

Website

Alerts

Be the first to know and let us send you an email when Pharmacy Association Of Nepal - Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pharmacy Association Of Nepal - Gandaki Province:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram