
15/06/2025
🌟 सवैजना लाई हार्दिक स्वागत छ! 🌟
गुरू बोधिसत्व स्वामी आनन्द अरुणज्युकाे जन्मोत्सवको पावन अवसरमा
ओशो उपबन मा आयोजना हुने
यस आध्यात्मिक र प्रेममय समारोहमा
आउनुहोस्, सहभागी हुनुहोस्, र आनन्द लिनुहोस्।
मिति: २०८२ साल असार २ गते
समय: बेलुका ५:३० बजे देखि ८:०० बजे सम्म
स्थान: ओशो उपबन, पोखरा
🙏 सवैलाई हार्दिक निमन्त्रण 🙏