Holistic Herbs Pvt. Ltd. - Pokhara Branch

Holistic Herbs Pvt. Ltd. - Pokhara Branch Natural Food Supplement

ABC क्याप्सुल स्याउ 🍎+गाजर🥕+चुकन्दर❤️ बाट बनेको हो ।धेरै लोकप्रिय स्वास्थकर मानिन्छ ।▶️ABC क्याप्सुलका मुख्य फाइदाहरु १....
11/05/2026

ABC क्याप्सुल स्याउ 🍎+गाजर🥕+चुकन्दर❤️ बाट बनेको हो ।धेरै लोकप्रिय स्वास्थकर मानिन्छ ।

▶️ABC क्याप्सुलका मुख्य फाइदाहरु

१.रोगप्रतिरोधात्मक क्षमता बढाउँछ
✅यसमा भिटामिन A,C र एन्टिअक्सिडेन्ट धेरै हुने भएकोले शरीरको immunity बलियो बनाउन र संक्रमणबाट बचाउन मद्दत गर्छ ।

२.पचन सुधार गर्छ
✅यसमा भएको फाइबर र प्राकृतिक तत्वले पेट स्वास्थ राख्न ,कब्जियत कम गर्न र पाचन सुधार गर्न सहयोग गर्छ।

३.छालामा चमक आउँछ
✅एन्टिअक्सिडेन्ट र भिटामिन C ले collagen उत्पादन मा मद्दत गर्छ ,जस्ले गर्दा छाला सफा ,स्वास्थ र चम्किलो बनाउन सहयोग गर्दछ ।

४.मुटुको स्वास्थलाई सहयोग गर्दछ
✅विटरुटले रक्तसञ्चार सुधार गर्न र रक्तचाप कम गर्न मद्दत गर्न सक्छ भने स्याउ र गाजरले कोलेस्टोर सन्तुलनमा राख्न मद्दत गर्दछ।

५.शरीर detox गर्न मद्दत गर्दछ
✅ABC क्याप्सुलले कलेजो ( liver)लाई सहयोग गरि शरीरबाट बिषालु तत्व बाहिर निकाल्न मद्दत गर्दछ।

६.उर्जा बढउँछ
✅यस्मा रहेको प्राकृति गुलियो र पोषण तत्वले caffeine बिना नै शरीरलाई उर्जा दिन मद्दत गर्दछ।

७.आँखाको लागि राम्रो
✅गाजर beta -carotene भिटामिन A धेरै हुन्छ जस्ले आँखाको दृष्टि र स्वास्थ राम्रो राख्न मद्दत गर्दछ।

८.तौल नियन्त्रणमा सहयोग गर्छ
✅कम क्यालोरी भए पनि पेटभरीएको महसुस गराउने भएकोले अनावश्यक भोक कम गर्न र तौल नियन्त्रणमा मद्दत गर्दछ।

९.क्यान्सर सेल बढ्न दिदैन
✅शरीरमा सफा रगत बढाउने काम गर्नुका साथै क्यान्सर सेल घटाउन सहयोग गर्दछ ।

01/05/2026

👏

01/05/2026
01/05/2026

होलिस्टिक हर्ब्सका ब्यावसायीक गीत रचनाकार बरिस्ट कवि श्री अमरदीप सुबुवार ज्यु लाई सुन्दर रचनाका लागि हार्दिक आभार🌹🙏

उभौली पर्व—प्रकृति, परम्परा र स्वास्थ्यको सुन्दर संगम।सबैलाई हार्दिक मंगलमय शुभकामना।
01/05/2026

उभौली पर्व—प्रकृति, परम्परा र स्वास्थ्यको सुन्दर संगम।
सबैलाई हार्दिक मंगलमय शुभकामना।

01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा,
आन्तरिक शान्ति र समग्र स्वास्थ्यको कामना।

होलिस्टिक हर्ब्सको छैटौं र होलिस्टिक हस्पिटलको ११ औं   बार्षिक उत्सवको केही झलकहरु🌹
24/04/2026

होलिस्टिक हर्ब्सको छैटौं र होलिस्टिक हस्पिटलको ११ औं बार्षिक उत्सवको केही झलकहरु🌹

होलिस्टिक हर्ब्सको छैटौं र होलिस्टिक हस्पिटलको ११ औं   बार्षिक उत्सवको केही झलकहरु🌹
24/04/2026

होलिस्टिक हर्ब्सको छैटौं र होलिस्टिक हस्पिटलको ११ औं बार्षिक उत्सवको केही झलकहरु🌹

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

13/04/2026

होलिस्टिक द्वारा सम्मान । होलिस्टिक हर्ब्स तथा होलिस्टिक हस्पिटलले प्रत्येक बार्षिक उत्सवमा समाज र देशलाई योगदान पुर्याउने स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष पनि सम्मान गरेको छ। पाल्पामा जन्मनु भएर काठमाण्डौमा कर्म थलो बनाउनु हुने वरिष्ट लोक गायक, तथा अधिवक्ता तेज प्रसाद ( सेमन्तमनि) खराल ज्यू लाई नगद रु १५००० साथ एक भव्य कार्यक्रममा सम्मानित हुनु भएको छ।समारोहमा मेची देखि महाकाली सम्मको व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो । सम्मानित हुनु भएकोमा हार्दिक बधाइ🌹🙏

होलिस्टिक हर्ब्सको छैटौँ र होलिस्टिक हस्पिटलको ११ औं   बार्षिक उत्सवको केही झलकहरु🌹
12/04/2026

होलिस्टिक हर्ब्सको छैटौँ र होलिस्टिक हस्पिटलको ११ औं बार्षिक उत्सवको केही झलकहरु🌹

Address

Srijanachowk
Pokhara

Alerts

Be the first to know and let us send you an email when Holistic Herbs Pvt. Ltd. - Pokhara Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category