09/11/2025
गत भाद्र २३ र २४ गते भएको युवापुस्ता(Gen Z)को आन्दोलनको समयमा क्षतिग्रस्त पोखरा महानगरपालिका वडा ८ को कार्यालयलाई सेवा प्रदायक र सेवाग्राहीहरुको सहजता एवं सुविधाका लागि हाम्रो मेट्रोसिटी हस्पिटल प्रा.लि. ले Corporate Social Responsibility (CSR) अन्तर्गत वडा अध्यक्ष श्री रुद्रनाथ बरालज्यूलाई टेवल र कुर्चिहरु हस्तान्तरण गर्दाको झलकहरू।