Raj Karmayogi

Raj Karmayogi परम्परागत योग शिक्षक 🕉️

About us
Karmayogi is an awakening and healing wellness center and training school which dedicated to provide various trainings and wellness services related with Traditional Yoga, meditation, Thai yoga massage, Intuitive oil massage, foot reflexology, Reiki healing, sound healing . With step-by-step guidance of instructor or it's individual developes his / her perfection towards yoga , creativity, mindfulness , sensitivity , care, unconditional love to himslef and for all beings around. Surrounded with alluring mountain range and stunning lakes our centre is located in the centre of beautiful lakeside area of Pokhara Nepal. For Trainings, Therapies, Healings and further information ,

Karmyogi Wellness and Training school
Lakeside Rd 6, Pokhara 33700, Nepal

Contact : +977- 61590408, +977-9823111634

Email: contact@karmayogischool.com

Google Map: https://maps.app.goo.gl/46gzsaSKo3ZJuYSr6

TripAdvisor :
https://www.tripadvisor.com/Attraction_Review-d19329142?m=19905

Facebook : https://www.facebook.com/karmayogiwellness/

Instagram : https://www.instagram.com/karmayogiwellness/

YouTube Channel :
https://youtu.be/9m_qDfu5ZZA

Web : www.karmayogischool.com

हामीले सधैं सम्झनुपर्छ भिडसँग शक्ति हुन्छ, तर विवेक नभए त्यो शक्ति दिशाहीन हुन्छ। भिडमा मानिसको सोच, नाम र पहिचान हराउँछ...
11/09/2025

हामीले सधैं सम्झनुपर्छ भिडसँग शक्ति हुन्छ, तर विवेक नभए त्यो शक्ति दिशाहीन हुन्छ। भिडमा मानिसको सोच, नाम र पहिचान हराउँछ, बाँकी रहन्छ केवल उन्माद र आवाज। यस्तो शक्ति क्षणिक देखिन्छ, तर अन्ततः विनाश मात्रै ल्याउँछ। तर जब विवेक मार्गदर्शक बन्छ, त्यही शक्ति समाज निर्माण गर्ने, न्याय स्थापन गर्ने, र राष्ट्रलाई अगाडि बढाउने महान साधन बन्न सक्छ। त्यसैले भविष्य सुरक्षित गर्ने कुरा भिड होइन, विवेक हो। विवेकले मात्र अन्धकारलाई उज्यालोमा, अराजकतालाई सभ्यतामा रूपान्तरण गर्न सक्छ।🕉️

Our short-term yoga retreats are more than just yoga, stunning views, and the serenity of nature. We create meaningful e...
01/09/2025

Our short-term yoga retreats are more than just yoga, stunning views, and the serenity of nature. We create meaningful experiences — a blend of spiritual guidance, soulful conversations, and lifelong memories that inspire a more fulfilling life.

We are truly grateful to our guests from Italy for joining us at Begnas, Nepal, and for experiencing the essence of our retreat. 🙏

गाई किन गौ–माता र लक्ष्मी मानिन्छ?हिन्दू संस्कृतिमा गाईलाई गौ–माता भनिन्छ, किनभने गाईले माताजस्तै निरन्तर पोषण र संरक्षण...
29/08/2025

गाई किन गौ–माता र लक्ष्मी मानिन्छ?

हिन्दू संस्कृतिमा गाईलाई गौ–माता भनिन्छ, किनभने गाईले माताजस्तै निरन्तर पोषण र संरक्षण दिन्छे। जसरी आमा आफ्ना छोराछोरीलाई जीवन दिन्छिन्, गाई पनि सम्पूर्ण मानव जातिलाई दूध, औषधि, उर्वरता र शुद्ध वातावरणद्वारा जीवन दिन्छे।

गाईलाई केवल धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण प्राणी मानिन्छ।

- गाई धरतीको एक मात्र प्राणी हो जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै उत्सर्जन गर्छ।

- गाईको दूध रेडियो विकिरणबाट बचाउने शक्ति भएको, हृदय रोग रोक्ने, स्मरणशक्ति बढाउने, आँखा तेजिलो बनाउने, स्त्रीरोगमा लाभदायक हुने तथा बोसो रहित भएकाले मोटोपन नबढाउने गुण हुन्छ।

- गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, नाइट्रोजन, फस्फोरससहित २४ भन्दा बढी तत्व पाइन्छ, जसले क्यनसर लगायतका घातक रोगहरूलाई समेत निको पार्ने क्षमता राख्छ।

- गोबरले हैजालगायत जीवाणु नष्ट गर्छ, झिँगा–लामखुट्टे भगाउँछ, वातावरण शुद्ध पार्छ र बायोग्यास उत्पादनमा अमूल्य योगदान दिन्छ।

- गाईको एक तोला घिउ यज्ञमा प्रयोग गर्दा हजारौँ किलो अक्सिजन उत्पादन हुन्छ भन्ने तथ्य अनुसन्धानले प्रमाणित गरेको छ।

- गाईलाई देवताको घर भनिन्छ भने भैँसीलाई यमराजको वाहन मानिन्छ। गाईको दूध सात्त्विक भएकोले चेतना शुद्ध पार्छ, करुणा, धैर्य र अनुशासन बढाउँछ भने भैँसीको दूध राजसिक र तामसिक भएकोले शरीरलाई भारी बनाउने, बोसो बढाउने र आलस्य, कामेच्छा र तृष्णा बढाउने गुण हुन्छ।

जब ब्रिटिशहरू भारतमा उपनिवेशका लागि आए, उनीहरूले यहाँका हिन्दूहरूको असाधारण बुद्धि, आध्यात्मिक शक्ति र सहनशक्ति देखे। त्यसको जड उनीहरूले वैदिक ज्ञान, योग, उपनिषद् र सात्त्विक आहार
विशेषतः गाईको दूधमा भेटे। त्यसपछि उनीहरूले अफ्रिकाका जङ्गलबाट भैँसी ल्याएर भारतमा भित्र्याए र भैँसीको दूधलाई बढावा दिए, ताकि हिन्दूहरूको सात्त्विक बल, मानसिक स्पष्टता र आध्यात्मिक चेतनालाई कमजोर बनाउन सकियोस्। यसरी भैँसी भारत हुँदै नेपाल र बङ्गलादेशसम्म फैलियो।

हाम्रो संस्कृतिले भने गाईलाई सधैं माता समान मान्दै आएको छ, किनकि जसरी आमा आफ्ना छोराछोरीलाई जीवन दिन्छिन्, त्यस्तै गाई सम्पूर्ण मानव जातिलाई दूध, औषधि, उर्वरता र शुद्ध वातावरणद्वारा जीवन दिन्छे।

यही कारण गाईलाई केवल धार्मिक आस्थाको प्रतीक मात्र नभई प्रकृति, स्वास्थ्य, मानसिक विकास र आध्यात्मिक चेतनाको आधारस्तम्भका रूपमा पूजा, सम्मान र संरक्षण गर्नुपर्छ भन्ने विश्वास हाम्रो संस्कृतिमा गहिरो छ।

पुरुष खतरनाक हुनुपर्छ तर विनम्र पनि। त्यसैले उसलाई ‘GENTLE -MAN ’ भनिन्छ।Man अर्थात् पौरुष — जो वीर्यबल छ, उसले नै पुरुष...
29/08/2025

पुरुष खतरनाक हुनुपर्छ तर विनम्र पनि। त्यसैले उसलाई ‘GENTLE -MAN ’ भनिन्छ।
Man अर्थात् पौरुष — जो वीर्यबल छ, उसले नै पुरुषार्थ गर्न सक्छ ।

भगवान राम करुणामय हुनुहुन्छ। उहाँ सीता, भ्राता, प्रजा सबैप्रति असीम दयालु र प्रेमपूर्ण हुनुहुन्छ। तर दयालु भएर पनि धनुष हातमा राख्नुहुन्छ — किनभने सत्य र धर्मको रक्षा दयाले मात्र होइन, साहस र शक्ति पनि चाहिन्छ।

भगवान् शिव करुणासागर हुनुहुन्छ, जगतको विष पिएर अरूला बचाउने महादेव। तर त्यसैसाथ उहाँ त्रिशूल धारण गर्नुहुन्छ — किनभने करुणा र शक्ति सँगसँगै भए मात्र अधर्म, असत्य र अज्ञानसँग जुध्न सकिन्छ।

भगवान् कृष्ण योगेश्वर हुनुहुन्छ, गीताको उपदेश दिनुहुन्छ, प्रेम र भक्ति सिकाउनुहुन्छ। तर उहाँको हातमा सुदर्शन चक्र पनि रहन्छ ।

त्सैसैले आध्यात्मिकता र प्रेमसँगै पुरुषार्थ पनि आवश्यक हुन्छ।

https://youtu.be/pm44ls3w42I?si=sO8QzR0Hu-C9-e83
28/08/2025

https://youtu.be/pm44ls3w42I?si=sO8QzR0Hu-C9-e83

नमस्ते! 🙏आजको योग अभ्यासमा हामी तपाईंलाई शरीरलाई लचिलो बनाउने, मानसिक शान्ति प्रदान गर्ने, र ऊर्जा बढाउने प्रभाव....

योगको परिचय, सूर्य नमस्कार, योगका बाटाहरू आदि बारेमा जान्नको लागि  भिडियो हेर्नुहोस्।
21/08/2025

योगको परिचय, सूर्य नमस्कार, योगका बाटाहरू आदि बारेमा जान्नको लागि भिडियो हेर्नुहोस्।

पोखरामा गण्डकी प्रदेशका क्याम्पस शिक्षकहरूलाई लक्षित गरी यस योग तथा ध्यान कार्यक्रमको आयोजना गरिएको हो।शिक्षक....

अब पालो  भ्लगको !
15/08/2025

अब पालो भ्लगको !

गण्डकी प्रदेशका क्याम्पस शिक्षकहरूमाझ योग, शुष्मव्याम, प्राणायाम, ध्यान अभ्यासका केहि क्षणहरू। 🕉️🙏
08/08/2025

गण्डकी प्रदेशका क्याम्पस शिक्षकहरूमाझ योग, शुष्मव्याम, प्राणायाम, ध्यान अभ्यासका केहि क्षणहरू। 🕉️🙏

Address

Pokhara

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779823111634

Alerts

Be the first to know and let us send you an email when Raj Karmayogi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Raj Karmayogi:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram