
29/07/2025
बबिता रेग्मी डोनेशन अभियान
“सानो सहयोग, ठूलो आशा!
बेगनास युथ क्लब ३१ बाट बबिता रेग्मीको उपचार खर्चका लागि रू १०,००० रुपैयाँ सहयोग प्राप्त भएकोमा हामी उहाँ र उहाँको परिवारप्रति गहिरो कृतज्ञता प्रकट गर्न चाहन्छौं।उहाँको यो मानवीय भावनाले हाम्रो अभियानलाई अझ बलियो बनाएको छ।
अन्नपूर्ण युथ क्लब” (Annapurna Youth Club)
ThankYou Begnas Youth Club 31 # SupportForBabita