
09/08/2025
🌕 शुभ जनै पूर्णिमा तथा रक्षा बन्धन २०८२ 🌸
A & B International Hospital परिवारको तर्फबाट
हार्दिक मंगलमय शुभकामना 💐
🔸 जनै पूर्णिमा मा श्रावणी मन्त्रसहित यज्ञोपवीत परिवर्तन गरिँदै स्वास्थ्य, आयु, र तेजको कामना गरिन्छ:
🕉 "यज्ञोपवीतं परम् पवित्रं, प्रजापतेर्यत् सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥"
🔸 रक्षा बन्धन मा तागाधारी बाँधेर रक्षाको कामना गरिन्छ:
🕉 "येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥"
स्नेह, संस्कार र सुरक्षाको पावन परम्परामा,
शरीर र आत्माको स्वास्थ्य को रक्षा हाम्रो प्राथमिकता हो।
📍 Bindhyabasini, Pokhara-2
🌐 www.abinhospital.com | ✉ info@abinhospital.com
📞 9804163734