
09/09/2025
✊ PUSPA stands in Solidarity ✊
Pokhara University Student’s Pharma Association (PUSPA) तर्फबाट भइरहेको Gen-Z आन्दोलनप्रति स्पष्ट समर्थन जनाउँदै, सहादत प्राप्त गर्नुभएका सम्पूर्ण विद्यार्थी तथा युवा साथीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं 🕯️।
👉 आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
👉 हामी न्याय, समानता र परिवर्तनका लागि भएको यो आन्दोलनसँगै उभिएका छौं।
✦ We support this movement in the present time, and we will continue our solidarity until justice is achieved.