YETI MED Concern

YETI MED Concern A QUALITY DRUG STORE. We care about the well-being of each customer who walks through our doors. Trust our Pharmacy to provide you with the care you deserve.

That’s s why we’ve dedicated so much time to ensuring we stock the widest range of medical products, offer the highest quality health services, and retain the best staff possible. As a middleman between your doctor’s prescriptions and your own well being, we strive to provide personalized and professional attention, as well as medication management protocols that inspire customers to seek out the

medications and advice they need in order to get better. phone no. 9856022101 ,061-532533 or 9846647507

10/08/2022

🎉🎉🎉 !! सुवर्ण अवसर !! 🎉💐💐💐💐💐
🙏मेधा फार्मेसीको सदस्य बनी मौकाको फाईदा लिनुहोस ।🙏🙏🙏🙏
📢के फाईदा छ त CUSTOMER ID CARD काे??
१. हजुर हरुले पहिलो पटक सदस्य बन आउँदा, हजुर हरुले नियमित सेवन गर्ने औषधिको खोल या डाक्टर को चेक गरेको कार्ड लिएर आउनु पर्ने छ।
२. एकपटक सफ्टवेयरमा ईन्ट्री भएपछि औषधि डाक्टरले परिवर्तन न गरुन्जेल , औषधीको खोल या कार्ड बोकेर आउनु पर्दैन।
३. सदस्यता कार्ड या कार्डको फोटो देखाएर सहजै औषधि प्राप्त गर्न सक्नु हुने छ।
४. Rs:- 2000 या सो भन्दा बढीको नियमित औषधि सेवन गर्ने नियमित ग्राहक हरु ले फोन बाट ID नं भनी order दिन सक्नु हुने छ।
पोखरा बजार भित्र हामी फ्री होम डेलिभरी गरिदिने छौँ।
५. हामी कहाँ pharmacists र असिस्टेन्ट pharmacists बाट भेरिफाइड भएर मात्र औषधि dispatch हुने हुँदा सबै जाना ढुक हुन अनुरोध गर्दा छौँ।
नोट:- बजारमा जति पनि फार्मेसी हरु छन् तर pharmacists ya assistant pharmacists भएको ठाउँ बाट मात्र औषधि खरिद गर्न अनुरोध गर्द छौँ।
जानकारी का लागि सम्पर्ग नं:-9856017507
मेधा फार्मेसी
नयाँबजार -9 पोखरा नेपाल।

30/05/2022

मेधा कार्डियाक केयरको जरुरी सूचना …..!!
Dr. नुतन शर्मा लाई चेक उप गराउँनका लागि नाम दर्ता गराउनु होला।
फोन नं :- 061-575237, 9856011477,9856017507
Share गरेर जानकारी बाड्न मद्दत गर्नु होला…!!!
( ताँ जौ क्योजा त्हुजा लसिरी ल्हुभिन औ ।!!!!
तपाईको दिन राम्रो र स्वस्थ रहोस्…!!! धन्यवाद,,,!!!

05/10/2021

Medha cardiac care मा नाक ,कान घाटी को उप्चार सुरुवात भयेको छ।बरिस्ठ नाक ,कान , घाटी रोग बिसेसज्ञ DR. D.B लामिछाने दवार दैनिक स्वस्थ्य जाच गरिने ।आफ्नो नाम दर्ता गराउनका लागि तल दियेको फो.न मा सम्पर्क गर्नु होला धन्यवाद ।
मेधा फर्मेसी : 9856017507

26/02/2021
28/09/2020

🔊के तपाईंलाई ...🤔
⏩️अनुहारको कालोपोतो, दाग , कालोपन , चाया , चाउरिपन.➡️
✴️डण्डीफोर, पुरानो डण्डीफोरको दाग..➡️
❇️शरीर चिलाउने , दाज आइर्ह्ने , पुरानो घाउ खटिरा
♻️कपाल झर्ने-चाया पर्ने , नङ भाचियेको ...➡️
✴️पुरुष या महिलाको यौन सम्बन्धि समस्या जस्तै:- सेतोपानि बग्ने , यौनाङग चिलाउने आधी➡️
🌍️छाला, यौन तथा कुषठ रोग सम्बन्धि जुन्सुकै समस्या भये पनि आजै सम्पर्क गर्नु होला😊😊
फोन न : 061-525237,9846647507,
9856011477

Norvic International hospital का वरिष्ठ (छाती तथा दम ,स्वास प्रसवास साथै फोक्सो रोग बिसेसज्ञ ) .Suraj kumar Gupta येस  म...
23/09/2020

Norvic International hospital का वरिष्ठ (छाती तथा दम ,स्वास प्रसवास साथै फोक्सो रोग बिसेसज्ञ ) .Suraj kumar Gupta येस मेधा cardiac care & diagnostic centre मा येहि हप्ताको शुक्रबार, असोज -9 गते आउँदै 😊 समय सिमित छ तुरुन्तै नाम दर्ता गराउनु होला ।फोन न: 061-525237,9856011477,9846647507
हाम्रा सेवाहरु :
1.दम रोग (ASTHMA),लामो समय देखि सुख्खा खोकी लागि रहने,थकान महसुस हुने,ALLERGY(धुवाँ,धुलो तथा अन्य),चुरोट सेवन गर्नेलाई हुने समस्याहरुको लागि

2.वजन (तौल )मा कमि आउने,मुटुको धडकन घटवद हुने

3.निमोनिया(PNEUMONIA),ANEMIA,ANXiety आदि सम्बन्धि सम्पुर्ण समस्याहरु😊😊😊

https://m.facebook.com/story.php?story_fbid=180925673424976&id=109257553925122
27/07/2020

https://m.facebook.com/story.php?story_fbid=180925673424976&id=109257553925122

" नमस्कार "
यही महिनाको अन्तिम शुक्रबार र सनिवार (साउन ३० र ३१ -२०७७)का दिन DR.SURAJ KUMAR GUPTA(छाती तथा दम रोग बिसेसज्ञ ) यस मेधा cardiac care & Diagnostic centre -नयाँबजार-9 पोखरा (ॐ शान्ति भवनको आडमा ) आउने हुदा इच्छुकले नाम दर्ता गराउनु होला।
नाम दर्ता गराउने समय( बिहन ८ - दिउँसो ४ बजे सम्म )
फोन: 061-525237 ,9856011477 ,9846647507
।।।।।। धन्यवाद ।।।।

10/06/2020
This video is dedicated to all health professionals and staff who are helping for minimizing rapid spreading of COVID19.
28/05/2020

This video is dedicated to all health professionals and staff who are helping for minimizing rapid spreading of COVID19.

Spare a moment to say THANK-YOU !!While you have been enjoying your quarantine at home, there are millions of front-liners including pharmacists working self...

Address

Yetimed Concern
Pokhara
9856022101

Alerts

Be the first to know and let us send you an email when YETI MED Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to YETI MED Concern:

Share