28/03/2026
Weight gain किन हुन्छ भनेर अझै confuse हुनुहुन्छ? 🤔
धेरैजसो मानिसले सोच्छन् कि problem timing मा छ…
तर reality के हो भने — calorie balance नै main factor हो।
✔ तपाईंले कति खानु भयो
✔ कस्तो खाना खानु भयो
✔ दिनभरि overall intake कति भयो
यी कुराहरूले weight gain वा loss decide गर्छ।
अर्को common mistake 👇
👉 बिना सोचेर snacking
👉 junk food intake
👉 portion control नगर्नु
र yes, unhealthy eating habits ले sleep पनि affect गर्न सक्छ,
जसले indirectly fat loss slow गर्छ।
✨ Sustainable result चाहनुहुन्छ भने:
Focus on balance, not restrictions.
📍 Vidhyas Diet & Fitness Center
Nayabazar, Pokhara-9
📞 9856050193 | 061-552194
DM us for your personalized diet plan 💪🥗