यमुना उपचार क्लिनिक

यमुना उपचार क्लिनिक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from यमुना उपचार क्लिनिक, Medical Center, Pyuthan 4, Pyuthan.

27/01/2026
27/01/2026
17/01/2026

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ !!
दीपज्योति हस्पिटल प्रा लि मा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अजय रेग्मी यहि मिति २०८२ साल माघ ९ गते शुक्रवारका दिन यस यमुना उपचार क्लिनिक भिङ्ग्री, प्यूठानमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।
डाक्टर द्वारा दिइने सेवाहरू :
👉 कम्मर, हातखुट्टा, जोर्नी, मांसपेसी तथा गर्दन दुख्ने
👉 नशा च्यापिएको
👉 शरीर झमझमाउने
👉 शरीर पोल्ने
👉 हड्डी तथा जोर्नी खिइने समस्या
👉 चोटपटक तथा हड्डी भाँचिएको
👉 प्लास्टर सेवा
👉 माइनर शल्यक्रिया
👉 बाथरोग
👉 युरिक एसिड
👉 हड्डी संक्रमण
👉 ट्युमर
👉 हात खुट्टा भाँचिएको, मारकिएको, रड राख्नुपर्ने वा निकाल्नु पर्ने
थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

10/01/2026

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ मुटु, छाती, सुगर, थाइराइड तथा पेट रोग विषेशज्ञ गोल्ड मेडलिस्ट डा. सुनिल ज्ञवाली आउने बारे सूचना ।
यमुना उपचार क्लिनिक स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठानमा, टिचिङ अस्पताल काठमाडौंमा लामो समय काम गरी अनुभव प्राप्त हाल प्युठान अस्पतालमा कार्यरत डा. सुनिल ज्ञवाली यही माघ २ गते शुक्रबारका दिन आउँदै हुनु हुन्छ ।
सम्बन्धित बिरामीले मौकाको फाइदा लिनु हुन अनुरोध गरिन्छ ।
डाक्टरद्वारा प्रदान गरिने सेवाहरु :
- मुटुको भिडियो एक्स-रे (इको), इ सि जी
- प्रेसर बढेको, टाउको दुख्ने, रिंगटा लाग्ने
- सुगर ( सुगरको जाँच तथा HBA1c)
- पुरानो दम खोकी निमोनिया ज्वरो आउने
- ग्यास्ट्रिक बिग्रेको, ग्यास्ट्रिकगोला, बारम्बार दिशा लागिरहने
- प्रत्येक दिन MBBS डक्टर द्वारा बिहान देखि बेलुका सम्म बिरामी जाँच
- रिंगटा लागेको, प्रेसरले प्यारालाइसिस भएको, हात गोडा कमजोर भएको
थप जानकारीका लागि:
यमुना यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 086-400015

03/01/2026

📱फोन बाट नाम लेखाउन : 086400015
👉वरिष्ठ महिला रोग विषेशज्ञ डा. रोशनी केसी
👉वरिष्ठ रेडियोलोजिस्ट डा. छवि खड्का
आउने बारे सूचना ।
समयमै आफ्नो नाम दर्ता गराई आफ्नो रोगको सफल उपचार पाउनुहोस् ।
⏰धन्यवाद ।
यमुना उपचार क्लिनिक
📍स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
📱9857833815
📱9847838477
☎ 086-400015

26/12/2025

प्युठानवासीका लागि महत्त्वपूर्ण सूचना! 📣

यस पौष १७ गते बिहिबार का दिन युनिभर्सल शिक्षण अस्पताल, भैरहवाका वरिष्ठ नशा (स्नायु) तथा मनोरोग विशेषज्ञ डा. सञ्जीव रञ्जन यमुना उपचार क्लिनिक, भिंग्री, प्युठानमा बिरामी जाँचका लागि आउँदै हुनुहुन्छ।

सेवाहरू: निन्द्रा, चिन्ता, तनाव, माइग्रेन, यौन समस्या, छारे रोग, स्मरणशक्ति कमी, लागू पदार्थ छुटाउने लगायत स्नायु र मनोरोग सम्बन्धी सम्पूर्ण समस्याहरूको जाँच, परामर्श र उपचार उपलब्ध हुनेछ।

विशेष: EEG (ईईजी) परीक्षण सेवा पनि क्लिनिकमा उपलब्ध छ!

स्थान: यमुना उपचार क्लिनिक, स्वर्गद्वारी–४, भिंग्री, प्युठान

नाम दर्ता/सम्पर्क:
📞 ९८५७८३३८१५
📞 ९८४७८३८४७७
📞 ०८६–४०००१५

छिट्टै आफ्नो नाम दर्ता गराउनुहोला!

#प्युठान #स्वर्गद्वारी #भिंग्री #स्वास्थ्य #नशारोग #मनोरोग #डा_सञ्जीव_रञ्जन

21/12/2025
20/12/2025

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ हाडजोर्नी तथा नशा रोग विषेशज्ञ !!
दीपज्योति हस्पिटल प्रा लि मा कार्यरत हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अजय रेग्मी यहि मिति २०८२ साल पुष ११ गते शुक्रवारका दिन यस यमुना उपचार क्लिनिक भिङ्ग्री, प्यूठानमा आउनुहुने हुँदा समयमै नाम दर्ता गराई रोगको पुर्ण निदान गर्नुहोस ।
डाक्टर द्वारा दिइने सेवाहरू :
👉 कम्मर, हातखुट्टा, जोर्नी, मांसपेसी तथा गर्दन दुख्ने
👉 नशा च्यापिएको
👉 शरीर झमझमाउने
👉 शरीर पोल्ने
👉 हड्डी तथा जोर्नी खिइने समस्या
👉 चोटपटक तथा हड्डी भाँचिएको
👉 प्लास्टर सेवा
👉 माइनर शल्यक्रिया
👉 बाथरोग
👉 युरिक एसिड
👉 हड्डी संक्रमण
👉 ट्युमर
👉 हात खुट्टा भाँचिएको, मारकिएको, रड राख्नुपर्ने वा निकाल्नु पर्ने
थप जानकारीका लागि:
यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 9847838477, 086-400015

14/12/2025

फोन बाट नाम लेखाउन : 9857833815
वरिष्ठ मुटु, छाती, सुगर, थाइराइड तथा पेट रोग विषेशज्ञ गोल्ड मेडलिस्ट डा. सुनिल ज्ञवाली आउने बारे सूचना ।
यमुना उपचार क्लिनिक स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठानमा, टिचिङ अस्पताल काठमाडौंमा लामो समय काम गरी अनुभव प्राप्त हाल प्युठान अस्पतालमा कार्यरत डा. सुनिल ज्ञवाली यही पौष ४ गते शुक्रबारका दिन आउँदै हुनु हुन्छ ।
सम्बन्धित बिरामीले मौकाको फाइदा लिनु हुन अनुरोध गरिन्छ ।
डाक्टरद्वारा प्रदान गरिने सेवाहरु :
- मुटुको भिडियो एक्स-रे (इको), इ सि जी
- प्रेसर बढेको, टाउको दुख्ने, रिंगटा लाग्ने
- सुगर ( सुगरको जाँच तथा HBA1c)
- पुरानो दम खोकी निमोनिया ज्वरो आउने
- ग्यास्ट्रिक बिग्रेको, ग्यास्ट्रिकगोला, बारम्बार दिशा लागिरहने
- प्रत्येक दिन MBBS डक्टर द्वारा बिहान देखि बेलुका सम्म बिरामी जाँच
- रिंगटा लागेको, प्रेसरले प्यारालाइसिस भएको, हात गोडा कमजोर भएको
थप जानकारीका लागि:
यमुना यमुना उपचार क्लिनिक
स्वर्गद्वारी न.पा ४ भिंग्री प्यूठान
सम्पर्क नं :
9857833815, 086-400015

Address

Pyuthan 4
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when यमुना उपचार क्लिनिक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category