06/03/2025
खुसिको खबर ! खुसिको खबर !! खुसीको खबर !!!
यही मिती २०८1 चैत्र 22 देखि 23 गते सम्म टिचिङ हस्पिटल महाराजगञ्जका नाक कान घाँटी विभाग विशेषज्ञ डा. हरु द्वारा कानकाे शल्यक्रिया (operation) हुने भएको ब्यहोरा सम्पूर्ण सेवाग्राहीहरुमा जानकारी गराउन चाहन्छौ।
हाम्रो यस कान उपचार केन्द्रका सम्पूर्ण सेवाहरु निम्न अनुसार रहेका छन् :(Sunday to Friday daily )
१. ओ.पी. डी. सेवा तथा परामर्श सेवा
२. फार्मेसी सेवा (प्रत्येक औषधीमा ५% छुटको ब्यबस्था)
३.सुनाईको परीक्षण (PTA)
४. टिमप्यानोमेट्रि सेवा (Tympanometry)
५. Hearing Aid (सुनाईको मेसिन)
६.कानको शल्यक्रिया सेवा (operation)
सम्पर्क स्थानः-कान उपचार केन्द्र राजविराज
सम्पर्क नम्बर 031590005, 9804742280
कान उपचार केन्द्र गाईघाट उदयपुर
सम्पर्क नम्बर 035423652,9811732021