19/02/2023
२ सप्ताहदेखी हाम्रो" राजबिराज ऑखा एन्ड जनरल हस्पिटलबाट "६८ जना बिरामीलाई मोतियाविन्द र मांस पलाएको जस्ता Operation मा ५०% छुट गरि" तिलगंगा" को" Phaco Specialist र Cornea Specialist" डा. महेश प्रसाद यादव द्वारा सफलतापूर्वक Operation गरियो!!!