German homeo pharmacy

German homeo pharmacy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from German homeo pharmacy, Medical and health, Rajbiraj.

ये है संस्कार और संस्कृति में फर्क ,,,,सोचिए
14/03/2023

ये है संस्कार और संस्कृति में फर्क ,,,,सोचिए

28/07/2022

Hypertension..... A silent killer

28/07/2022

नेपाल मेडिकल काउन्सिलले चीनका एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई नेपालमै २ वर्ष इन्टर्नसीप गर्न दिने निर्णय गरेको छ।

कोभिडका कारण फर्कन नपाएका विद्यार्थीहरुका लागि काउन्सिलले यस्तो निर्णय गरेको हो। तर अब उप्रान्त कोभिडसँग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने पनि काउन्सिलले प्रष्ट पारेको छ।

काउन्सिलले चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २०१६ ब्याजका विद्यार्थीको पढाई अवधि र इन्टर्नसीप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमति अनुसार यस्त निर्णय गरेको हो।

सोअनुसार उनीहरुलाई अपुग प्रयोगात्मक अभ्यास १ वर्ष र एकवर्ष इन्टर्नसीप गरी दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने निर्णय भएको छ।

१ वर्षे अनिवार्य इन्टर्नसीप नेशनल गाइलाइन्स फर मेडिकल इन्टर्नसीप ट्रेनिङ २००७ अनुसार वा विश्वविद्यालयले तोकेबमोजिम पूरा गर्नुपर्ने, इन्टर्नसीप भन्दा पहिलेको एक वर्षे अध्ययनको हकमा चार वटा प्रमुख विषयहरु मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने काउन्सिलको निर्णयमा उल्लेख छ।

यी हुन् काउन्सिलका चार बुँदे निर्णय

१) निजहरूलाई अपुग प्रयोगात्मक अभ्यास १ बर्ष तथा एक बर्ष इन्टर्नसीप गरी जम्मा दुइबर्षको चिकित्कीय अभ्यास तथा तलिमको व्यवस्था गर्ने ।

२) १ बर्षे अनिवार्य इन्टर्नसीप ‘National guidelines for medical internship training 2007’ अनुसार वा विश्वविद्यालयले तोके बमोजिम पुरा गर्नुपर्ने । इन्टर्नसीप भन्दा पहिलेको १ बर्षे अध्ययनको हकमा ४ वटा प्रमुख विषयहरू मेडिसिन, सर्जरी, गाइनेअब्स र पिडियाट्रिक्स समावेश गर्नुपर्ने ।

३) चीनमा अध्ययनरत चिकित्सा शिक्षाका बिद्यार्थीहरुको अध्ययन अवधि र प्रमाणपत्र प्राप्त गर्ने समायवधि बारे कुनै द्विविधाभए नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित कलेजमा सम्पर्क गरी यथार्थ विवरण बुझेर निजहरूको अपुग अध्ययन अवधि एकिन गरेरमात्र अध्ययन सुरू गर्ने ।

४) अब उप्रान्त कोभिडसंग सम्बन्धित रहेर विदेशमा अध्ययन गरेका विद्यार्थीको नेपालमा अध्ययन अध्यापन गर्ने विषयको सम्बोधन नहुने ।

https://www.healthpostnepal.com/

01/11/2021

Address

Rajbiraj

Website

Alerts

Be the first to know and let us send you an email when German homeo pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram