M.D Health Care Hospital Pvt.Ltd

M.D Health Care Hospital Pvt.Ltd excellent health care..close to home... +9779829786866

28/05/2024
13/04/2024

नयाँ बर्ष 2081को पावन अवसरमा सम्पूर्ण महानुभ दाजु भाई दिदि बहिनि ईष्ट मित्र हरू देश बिदेशमा छरिएर बसिरहनुभएको सम्पुर्ण मा उतरोतर प्रगति सुस्वास्थ्य एबम दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना

15/10/2023

नेपालीहरुको महान चाड विजया दशमी २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरु प्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु ।

09/08/2023

२९ औं विश्व आदिबासी दिवसको अवसरमा सम्पूर्ण आदिवासी समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु!!

24 hours emergency service……
13/07/2023

24 hours emergency service……

मुस्लिमहरुको महान पर्व Eidul Adha (बकर ईद ) पर्वको सुभ अवसरमा हाम्रा समस्त देश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाइ तथा ...
29/06/2023

मुस्लिमहरुको महान पर्व Eidul Adha (बकर ईद ) पर्वको सुभ अवसरमा हाम्रा समस्त देश तथा विदेशमा बस्नुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा सुख,सान्ती तथा समृद्धिको हार्दिक मङलमय सुभकामना ब्यक्त गर्दछौ ।।

Citizens international bank user get all medical facilities 10% percent free.In the M.D.health Care Hospital private lim...
24/06/2023

Citizens international bank user get all medical facilities 10% percent free.In the M.D.health Care Hospital private limited rupnagar saptari

Pharmacy
Hospital
Lab
USG
ECG
Digital x-ray
Opd
Inpatient
Etc…

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) २०८० को अवसरमा सम्पूर्ण मुस्लिम  दाजुभाइहरु तथा दिदीबहिनीहरु सहित सब...
21/04/2023

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) २०८० को अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइहरु तथा दिदीबहिनीहरु सहित सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यस ईद (ईद-उल-फित्र) पर्व ले आपसी मेलमिलाप तथा सौहाद्रता र सामाजिक सद्भाव वृद्धि गर्न र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन सवैलाई प्रेरित गरोस् भन्ने कामना गर्दछु ।

ईद मुबारक 🌙

Address

Rajbiraj
140001

Telephone

+97731560233

Website

Alerts

Be the first to know and let us send you an email when M.D Health Care Hospital Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to M.D Health Care Hospital Pvt.Ltd:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category