
26/03/2025
भोलि बिहीबार आउदै हुनुन्छ
के तपाईंलाइ छाला कपाल तथा यौन रोग सम्बन्धि समस्या छ?यदि छ भने प्रतेक बिहीबार डेल्फी स्किन हस्पिटल बाट बरिस्ठ डा दिपायन पाण्डे अब देखि मेडिसिटि फार्मेसी बिर्तामोड मा आउदै हुनुहुन्छ।यदि छाला सम्बन्धि सम्पुर्ण समस्या भयेमा समयमै जाच गरि ढुक्क हुनुहोस् ।
अग्रिम नाम दर्ता को लागि फोन न :023-541359/9852682845