Spark Purwanchal Hospital

Spark Purwanchal Hospital hospital

हाड जोर्नी तथा नसाका समस्या भएका बिरामिहरुलाइ खुशिको खबर ।।।हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उप...
09/01/2025

हाड जोर्नी तथा नसाका समस्या भएका बिरामिहरुलाइ खुशिको खबर ।।।

हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उपचार गर्दै आएको यस स्पार्क पुर्वान्चल अस्पताल बिर्तामोड झापामा यहि पुस २७ गते शनिवार काठमाडौंको स्पार्क अस्पतालका प्रमुख डा. अनिल कुमार महतो आउनुहुने भएकोले सम्बन्धित बिरामिहरुले स्वास्थ्य जाच गराइ स्वास्थ्य लाभ लिनुहुन सुचित गरिन्छ ।

स्वास्थ्य जाँच हुने समस्याहरू >

* गर्धन, ढाड, कम्मर, घुडा जोर्निहरु दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको

* बाथ रोग, युरिक एसिड बढेको

* शरीर झमझमाउने, लाटो हुने, कुम जाम भएको

* प्यारालाईसिस, मुख बाङ्गीएको

सम्पर्क -

स्पार्क पुर्वान्चल अस्पताल कन्काईरोड, नेपाल टेलिकम पुर्ब, बिर्तामोड झापा
मिति : २०८१-पुस २७ गते शनिवार
समय: बिहान ०८:०० बजे देखि दिउँसोको ०३:०० बजे सम्म
फोन न. ०२३-५३०१२३
मोबाइल न. ९८१४०३२६६२,९७६२९००२८८

08/12/2024

डक्टर सुनिल भन्नुहुन्छ पानी पिइराखौ ।

24/11/2024

कर्मचारी आवश्यकता

यस अस्पतालको लागी १ जना कार्यलय सहयोगी आवश्यक भएकोले ईच्छुक ब्यक्तिले अस्पताल प्रशासनमा सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क - स्पार्क पुर्वान्चल अस्पताल बिर्तामोड, झापा, कन्काई कलेज संगै सम्पर्क . ०२३ - ५३०१२३ मोवाईल न. ९८१४०३२६६२

Health Tourism Promotion Program _Sparkpurwanchalhospital
01/07/2023

Health Tourism Promotion Program
_Sparkpurwanchalhospital

महत्वोपुर्ण जानकारी
29/06/2023

महत्वोपुर्ण जानकारी

।।। काठमाडौं बाट विशेषज्ञ डाक्टर आउने बारेको सुचना ।।।हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उपचार गर...
15/03/2023

।।। काठमाडौं बाट विशेषज्ञ डाक्टर आउने बारेको सुचना ।।।

हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उपचार गर्दै आएको यस् स्पार्क पुर्वान्चल अस्पताल बिर्तामोड झापामा २०७९ चैत्र ३ गते शुक्रबार भारत तथा फिनल्यान्ड बाट आफ्नो अध्ययन पूरा गरि हाल काठमाडौंको स्पार्क अस्पताल तथा स्पार्क अर्थो न्युरोका प्रमुख डा. अनिल कुमार महतो आउनुहुने भएकोले सम्बन्धित बिरामिहरुले स्वास्थ्य जाच गराइ स्वास्थ्य लाभ लिनुहुन सुचित गरिन्छ ।

स्वास्थ्य जाँच हुने समस्याहरू >

* गर्धन, ढाड, कम्मर, घुडा जोर्निहरु दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको

* बाथ रोग, युरिक एसिड बढेको

* शरीर झमझमाउने, लाटो हुने, कुम जाम भएको

* प्यारालाईसिस, मुख बाङ्गीएको

सम्पर्क -

स्पार्क पुर्वान्चल अस्पताल कन्काईरोड, नेपाल टेलिकम पुर्ब, बिर्तामोड झापा
मिति : २०७९ चैत्र ३ गते शुक्रबार
समय: बिहान ०८:०० बजे देखि दिउँसोको ०३:०० बजे सम्म
फोन न. ०२३-५३०१२३
मोबाइल न. ९८५२६७५०३३, ९८०३१५४६१९

Picnic 2079   team 💖
07/01/2023

Picnic 2079 team 💖

09/10/2022
26/07/2022

Vacancy Announcement(Boy)

Therapist and massage specialist चाईएको छ! इच्छुक ले सम्पर्क गर्नुहोला! ट्रेनिङ यही हुनेछ!!... सम्पर्क; 023530123
9814032662

।।। काठमाडौं बाट विशेषज्ञ डाक्टर आउने बारेको सुचना ।।।हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उपचार गर...
24/06/2022

।।। काठमाडौं बाट विशेषज्ञ डाक्टर आउने बारेको सुचना ।।।

हाड जोर्नी तथा नसा संग सम्बन्धित समस्याहरूको सफलता पुर्वक उपचार गर्दै आएको यस् स्पार्क पुर्वान्चल अस्पताल बिर्तामोड झापामा २०७९ असार ११ गते शनिबार भारत तथा फिनल्यान्ड बाट आफ्नो अध्ययन पूरा गरि हाल काठमाडौंको स्पार्क अस्पताल तथा स्पार्क अर्थो न्युरोका प्रमुख डा. अनिल कुमार महतो आउनुहुने भएकोले सम्बन्धित बिरामिहरुले स्वास्थ्य जाच गराइ स्वास्थ्य लाभ लिनुहुन सुचित गरिन्छ ।

स्वास्थ्य जाँच हुने समस्याहरू >

* गर्धन, ढाड, कम्मर, घुडा जोर्निहरु दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको

* बाथ रोग, युरिक एसिड बढेको

* शरीर झमझमाउने, लाटो हुने, कुम जाम भएको

* प्यारालाईसिस, मुख बाङ्गीएको

सम्पर्क -

स्पार्क पुर्वान्चल अस्पताल कन्काईरोड, नेपाल टेलिकम पुर्ब, बिर्तामोड झापा
मिति : २०७९ असार ११ गते शनिबार
समय: बिहान ०८:०० बजे देखि दिउँसोको ०३:०० बजे सम्म
फोन न. ०२३-५३०१२३
मोबाइल न. ९८५२६७५०३३, ९८०३१५४६१९

केटा  Therapist and massage specialist चाईएको छ! इच्छुक ले सम्पर्क गर्नुहोला! ट्रेनिङ यही हुनेछ!!...  सम्पर्क; 023530123...
21/06/2022

केटा Therapist and massage specialist चाईएको छ! इच्छुक ले सम्पर्क गर्नुहोला! ट्रेनिङ यही हुनेछ!!... सम्पर्क; 023530123
9814032662

Address

Ranibirta

Telephone

+9779814032662

Website

Alerts

Be the first to know and let us send you an email when Spark Purwanchal Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Spark Purwanchal Hospital:

Share

Category