
23/07/2025
🌧️ मनसुनमा बढ्दो जण्डिस को जोखिम बाट सावधानी! 🚨
फोहोर पानी र खाना खाँदा हुने जण्डिसले गम्भीर समस्या निम्त्याउन सक्छ।
समयमै सावधानी अपनाऔं, स्वस्थ रहौं।
👉 मुख्य लक्षण थाहा पाऔं
👉 लापरवाही नगरी चिकित्सकको सल्लाह लिनुहोस्
थप जानकारीको लागि सम्पर्क:
📞 सम्पर्क: ०२३-५३५५६६
📍 स्थान: बिर्तामोड-०५, झापा
बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल, बिर्तामोड, झापा
#स्वास्थ्यसचेतना