06/09/2023
रुकुम पश्चिममा वर्षेनी सर्प दंसका विरामीहरुले उपचार अभावमा ज्यान गुमाउदै आईरहेका छन । कर्णाली प्रदेशको रुकुम जिल्लालाई सरकारले विषालु सर्प नपाईने जिल्लाको सूचिमा राखेको कारण प्रयाप्तमात्रामा सर्प दंसविरुद्ध लगाईने एन्टीस्नेक भेनम नपाउदा विरामीहरुको ज्यानजाने अवस्था रहेको छ ।
सर्पले टोकेका विरामीहरुलाई जिल्ला वाहिर सुर्खेत,नेपालगञ्ज पठाउदा कतिपय विरामीहरुको वाटोमानै ज्यान जानेसक्ने जोखिम